बेलायत

हार्दिक श्रद्धान्जली:धन कुमारी फगामी गर्बुजा

  हार्दिक श्रद्धान्जली:धन कुमारी फगामी गर्बुजा म्याग्दी जिल्ला, रघुगंगा गाउँपालिका १ बेगखोला हाल बेलायत बेजिङस्टोक निवासी मेरो आत्मीय भाइ घन बहादुर गर्बुजाज्युको धर्मपत्नी तथा मेरो बहिनी (बुहारी) धन कुमारी गर्बुजाज्युको असमाहिक निधनले स्तब्ध भएको छु।

नयाँ वर्ष २०२५ को परेडमा रोयल बरो अफ ग्रीनवीचलाई पुरस्कार

लन्डन ५ जनवरी २०२५ । अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा आयोजित ‘लन्डन न्यू इयर डे परेड’मा सहभागी रोयल बरो अफ ग्रीनवीचले नेपाली मौलिक प्रस्तुतिका लागि तेस्रो पुरस्कार जितेको छ । नयाँ वर्षको दिन लन्डनमा

ग्रिनफोर्डमा सोंपाल समाज युकेको भव्य ल्होछार कार्यक्रम

लन्डन ५ जनवरी २०२५ । सोंपाल समाज युकेको ल्होछार कार्यक्रम लन्डनको ग्रिनफोर्डस्थित टाउनहलमा भव्य रूपमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष जगदीश गुरुङको अध्यक्षता र शान्ता कुमारी गुरुङको प्रमुख आतिथ्यमा ४ जनवरीमा धूमधामका साथ ल्होछार

बेलायतको संसद् भवनमा हुने कार्यक्रमलाई कांग्रेस नेता कोइरालाले सम्बोधन गर्ने

काठमाडौँ ४ जनवरी २०२५ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संयुक्त अधिराज्य बेलायतको संसद्‌ भवनमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । उनले यही १३ जनवरी २०२५ का दिन संसद् भवनभित्र आयोजना गरिने एक

नेपाल ब्रिटेनलाई फेरि प्रेस काउन्सिलको पत्र, जथाभावी नलेख्न चेतावनी

लन्डन ४ जनवरी २०२५ । नेपालमा दर्ता गरि लन्डनबाट सञ्चालन भइरहेको एक विवादित अनलाइन नेपाल ब्रिटेन डट कमलाई प्रेस काउन्सिल नेपालले पुनः पत्र लेख्दै जथाभावी नलेख्न सचेत गराएको छ । नेपाल पत्रकार महासंघ यूकेविरुद्ध भ्रामक

नेपाली संस्थाहरूलाई दूतावास लन्डनको आग्रह – `पुस २३ गतेभित्र सम्पूर्ण विवरण उपलब्ध गराउनु´

लन्डन ४ जनवरी २०२५ । नेपाली राजदूतावास लन्डनले बेलायतमा रहेका नेपाली सङ्घसंस्थालाई आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरेको छ । दूतावासले, बेलायतमा रहेका सम्पूर्ण सङ्घसंस्थालाई यही पुस २३ गतेभित्र सम्पूर्ण विवरण उपलब्ध गराउन आग्रह गरेको

शनिबार तमु समाज युकेको ल्होछार कार्यक्रममा शितल, हरिमाया र बिमलाले धमाका मच्चाउने

लन्डन ३ जनवरी २०२५ । नेपालबाट आएका चर्चित कलाकारहरुको साथमा शनिबार ४ जनवरीमा तमु समाज युकेले ल्होछार मनाउँदैछ । ‘सप्री-ल्हो ल्होछार सांस्कृतिक कार्यक्रम-२०८१’ ह्यारो लेजर लेन्टरमा आयोजना हुने कार्यक्रममा नेपालबाट आएका लोक तथा दोहोरी कलाकारहरु

बेलायतवासी भोज गुरुङबाट आहा रारा पोखरा गोल्डकपलाई ५० हजार सहयोग

लन्डन । बेलायतवासी समाजसेवी तथा सहारा यूकेका आजीवन सदस्य भोजबहादुर गुरुङले आसन्न २४ औं आहा रारा पोखरा गोल्डकपका लागि ५० हजार रुपैयाँ सहयोग गरेका छन् । सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीको सहयोगार्थ सहारा क्लब

नयाँ वर्षदेखि सेन्टर फर नेपाल स्टडिज युकेको मासिक वेविनार सन्चालन

रेडिङ २ जनवरी २०२५ । सेन्टर फर नेपाल स्टडिज युके (सिएनएस युके) ले नयाँ वर्ष २०२५ देखि “नेपाल डायलग युके” नामक नयाँ मासिक अनलाइन वेविनार श्रृंखला सुरु गर्ने भएको छ । नेपाल, नेपाली संस्कृति, र

गुरुङ सोसाइटी केन्ट युकेले फोकस्टोनमा धूमधामका साथ ल्होसार मनायो

लन्डन १ जनवरी २०२५ । गुरुङ सोसाइटी केन्ट युकेले फोकस्टोनस्थित हकिङज कम्युनिटी सेन्टरमा धूमधामका साथ ल्होसार कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष क्याप्टेन डोलबहादुर गुरुङले गरेका थिए भने प्रमुख अतिथिको रुपमा समाजका ज्येष्ठ

error: Content is protected !!