बेलायत

बेलायत भ्रमणमा रहेका कांग्रेस नेता कोइराला र मार्टिनबीच भेटवार्ता

काठमाडौँ १५ जनवरी २०२५ । संयुक्त अधिराज्य बेलायतको भ्रमणमा रहनुभएका नेपाली कांग्रेसका नेता डा शेखर कोइराला र नेपालको शान्ति प्रक्रियामा भूमिका खेलेको अनमिनका तत्कालीन नेपाल प्रमुख ईयान मार्टिनबीच बुधबार भेटवार्ता भएको छ । भेटवार्तामा प्रमुख

बेलायत आइपुगिन् नेपालको गण्डकी प्रदेश सांसद गुरुङ

लन्डन १५ जनवरी २०२५ । नेपालको गण्डकी प्रदेश सांसद सरस्वती गुरुङ बेलायत आइपुगेकी छन् । नेपाली कांग्रेसका नेतासमेत रहेकी गुरुङ क्वोंने (घोताने/घोन्डे) गुरुङ (तमु) समाज यूकेको निमन्त्रणामा मंगलबार १४ जनवरी २०२५ का दिन लन्डन आइपुगेकी

हार्दिक श्रद्धान्जली: Sgt Kamansing Gurung Ex 6GR

  हार्दिक श्रद्धान्जली कोलचेष्टर नेपाली समाजका सक्रिय सदस्य Sgt Kamansing Gurung Ex 6GR को असमाहिक निधनले स्तब्ध भएका छौं । मृतात्माको चिरशान्तिको कामना गर्दै सोकसन्तप्त परिवारजनमा धैर्य धारणा गर्ने शक्ति मिलोस भन्दै हार्दिक श्रद्धान्जली व्यक्त

किरात सुनुवार सेवा समाज बेलायतमा नयाँ कार्यसमिति, अध्यक्षमा आकाश

लन्डन १२ जनवरी २०२५ । किरात सुनुवार सेवा समाज बेलायतमा नयाँ कार्यसमिति चयन भएको छ । ११ जनवरीमा सम्पन्न आठौँ अधिवेशनले आकाश सुनुवारको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा केदार संकेत तथा प्रकाश

नागरिक समाज बेलायतद्वारा कांग्रेस नेता डा. कोइराला अभिनन्दन

लन्डन ११ जनवरी २०२५ । नागरिक समाज बेलायतले नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सांसद डा शेखर कोइरालाको अभिनन्दन गरेको छ । बेलायत भ्रमणमा रहेका कोइरालालाई समाज बेलायतले शुक्रबार साउथ ह्यारोस्थित गोल्डेनसीप रेस्टुरेन्टमा एक कार्यक्रमबीच अभिनन्दन

बेजिङस्टोक नेपाली कम्युनिटी यूकेको साप्ताहिक भलाकुसारी कार्यक्रम सम्पन्न

लन्डन ११ जनवरी २०२५ । बेजिङस्टोक नेपाली कम्युनिटी यूकेको साप्ताहिक भलाकुसारी कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार १० जनवरी २०२५ मा बेजिङस्टोक गेसोका अध्यक्ष जसबहादुर गुरुङको अध्यक्षतामा बुढाबुढी कफी मर्निङ सम्पन्न भएको हो । कफी

बेलायतमा मौलाउँदै मनोक्रान्ति, डा. योगी विकाशानन्द मेमा आउने तयारी

लन्डन ११ जनवरी २०२५ । पछिल्लो समय बेलायतमा मनोक्रान्ति दर्शन मौलाउँदै गएको छ । विगत ६ महिनादेखि गुरु डा. योगी बिकाशानन्दले दिँदै आएको प्रशिक्षण र शिविरमा सहभागिताले मनोक्रान्तिको फैलावट पुष्टि गरेको हो । डा. योगीले

मगर संघ यूएचएसबीले शनिबार माघे संक्रान्ति मनाउने, आइपुगे गायक, गायिका

लन्डन १० जनवरी २०२५ । मगर संघ यूके यूएचएसबी शाखाले शनिबार माघे संक्रान्ति पर्व मनाउँदै छ । धार्मिक पूजापाठ, विभिन्न सांस्कृतिक कार्यक्रमसहित मगर संघ यूएचएसबीले ११ जनवरी २०२५ मा फार्नबोरोस्थित स्यामुयल कोडी स्पेसलिस्ट स्पोर्ट्स कलेजमा

नेपाली कांग्रेसका नेता डा कोइराला आइपुगे लन्डन, विमानस्थलमा स्वागत

लन्डन १० जनवरी २०२५ । नेपाली कांग्रेसका नेता एवं संघीय सांसद डा. शेखर कोइराला बेलायत आइपुगेका छन् । यही जनवरी १३ का दिन संसद् भवनभित्र आयोजना गरिने एक विशेष कार्यक्रममा सम्बोधनलगायत कार्यक्रमका लागि कोइराला बिहीबार

प्रवासी नेपाली मञ्च युकेको २० औं वार्षिकोत्सव मनाइयो

लन्डन ८ जनवरी २०५ । प्रवासी नेपाली मंच युकेको २० औं वार्षिकोत्सव यहाँ भव्य समारोह बीच मनाइएको छ। आइतबार बेलुका पश्चिम लन्डनमा आयोजित  समारोहको शुरुमा संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय आङ्ग कल्जंग लामाको आत्माको चिर शान्तिको

यसरी मनायो तमु समाज यूकेले सप्री ल्होछार/ल्होसार

शिवकुमार गुरुङ लन्डनल ७ जनवरी २०२५ । तमु समाज यूकेले तमु तथा नेपालीहरूको महान् सांस्कृतिक पर्व सप्री ल्होछार/ल्होसार भव्य रूपमा मनाएको छ । लन्डनस्थित ह्यारो लेजर सेन्टरको बाईरोन हलमा गत शनिबार ४ जनवरीमा मनाएको हो

विभिन्न कार्यक्रमसहित बीसीसी युकेले मनायो तमू ल्होछार

लण्डन ६ जनवरी २०२५ । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले विविध धार्मिक कार्यक्रमकासाथ तमू (गुरुङ) हरुको महान् पर्व तमू ल्होछार मनाएको छ । गत सोमबार ३० डिसेम्बर २०२४ अर्थात् २०८१ पुस १५ का दिन अल्डरसटस्थित

error: Content is protected !!