नेपाल पत्रकार महासंघ बेलायतको तेस्राे बैठक विभिन्न निर्णय गर्दै सम्पन्न
लन्डन १ जनवरी २०२५ । नेपाल पत्रकार महासंघ बेलायतको तेश्रो पूर्ण बैठक गत २८ डिसेम्बर शनिबार लन्डन साउथ ह्यारोमा सम्पन्न भयो । शाखा अध्यक्ष विमला सेनेको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा कार्यसमितिका पदाधिकारी, सदस्यहरु एवं केन्द्रीय



