
१२ नोभेम्बर २०२२ अल्डरसटमा ‘नोआ आर्क नेपाल ग्लोबल इन्भेष्टमेन्ट युके’ को च्यारिटी लन्च कार्यक्रम
लन्डन । आगामी १२ नोभेम्बर २०२२ शनिबारका दिन अल्डरसटमा च्यारिटी लन्च कार्यक्रम हुने भएको छ । ‘नोआ आर्क नेपाल ग्लोबल इन्भेष्टमेन्ट युके’ द्वारा च्यारिटी लन्च कार्यक्रम आयोजना गरिने भएको हो । स्वास्थ्य, शिक्षा, खेल, नेपाली कला,

