इन्धनको मूल्य घटाउने बेलायती प्रधानमन्त्री ट्रसको प्रतिवद्धता
लण्डन सेप्टेम्बर ८ । बेलायतका नवनियुक्त प्रधानमन्त्री लिज ट्रसले बढ्दो जीवनयापनको सङ्कटलाई कम गर्न घरेलु इन्धनको मूल्य नियन्त्रण गर्ने महंगो योजना सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । ट्रसले मंगलबार मात्र बोरिस जोनसनबाट पदभार ग्रहण गरेकी
