बेलायतका नेपाली पत्रकारको सिप र ज्ञान नेपालको पत्रकारितामा प्रेरणा बन्नसक्छ : सञ्चारमन्त्री
लन्डन ६ जुलाई २०२२ । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बेलायतमा कार्यरत नेपाली पत्रकारहरुको सिप र ज्ञान नेपालको पत्रकारिता क्षेत्रमा प्रेरणाको स्रोत बन्न सक्ने बताएका छन् । नेपाल पत्रकार महासंघ यूकेको १०

