नेपाली राजदूत आचार्य बेलायत आइपुगे
लण्डन २४ फेब्रुअरी । संयुक्त अधिराज्यका लागि नवनियुक्त नेपाली राजदूत महामहिम ज्ञानचन्द्र आचार्यले बुधबार लण्डनस्थित नेपाली दुताबासमा पदबहाली गरेका छन् । आचार्य आजै बेलायत आइपुगेका हुन् । आफ्नो भावी कार्य योजनाबारे छलफल गर्ने क्रममा उहाँले
