बेलायत

पत्रकार महासंघ बेलायतद्धारा राजदूतलाई स्वागत, सहकार्य सुदृढ बनाउने प्रतिवद्धता

लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई स्वागत गरेको छ । आइतबार लन्डन दूतावासमा एक कार्यक्रम आयोजना गरी शाखाले हालै पदबहाली गरेका राजदूतसंग अन्तरक्रिया समेत गरेको छ ।

ए स्टार फाइनान्स सोलुसन युकेलेभर्चुल माध्यामद्वारा तथा जुम मार्फत निशुल्क सल्लाह प्रदान गर्ने

ए स्टार फाइनान्स सोलुसन केन्ट शाखा युकेले भोलि आइतवार दिनको ठिक ११ बजे बर्तमान अबस्थामा हाउजिङ बजारको बारेमा भर्चुल माध्यामद्वारा तथा जुम मार्फत निशुल्क सल्लाह प्रदान गर्ने भएको छ। उक्त बिषयमा बिशेष गरि बेलायतमा पहिलो

एनआरएनए यूकेले ६ मार्च भित्रै केन्द्रमा सदस्यता शुल्क पठाउने कोषाध्यक्ष खरेलको प्रतिवद्धता

लण्डन फगुन २१ ।   गैर आवासीय नेपाली संघ बेलायत एनआरएनए यूकेका कोषाध्यक्ष विष्णु खरेलले केन्द्रलाई पञ्जिकृत सदस्यता शुल्क समयसीमा ६ मार्च भित्रै बुझाउने प्रतिवद्धता व्यक्त गरेका छन् । पञ्जिकृत सदस्यहरुले तिरेको शुल्क विधानतः केन्द्रलाई

संस्थालाई विभाजित गर्ने आत्मघाती निर्णय सच्याउन कुल आचार्यले गरे अपिल

  काठमाडौँ –  ४ मार्च २०२२, गैर आवासीय नेपाली संघका सल्लाहकार तथा केन्द्रीय अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले संस्थाको विधान, परम्परा र नियमावली विपरित २ मार्च २०२२ मा बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद आइसीसी बैठकले एकपक्षीय रुपमा संस्थालाई

युक्रेनबाट बिस्थापित नेपालीहरुका लागि एनआरएनए युकेद्वारा सहयोग संकलन

लण्डन फागुन २० । युक्रेनमा रसियाको आक्रमणपछि विस्थापित भएका नेपालीहरुको सहयोगार्थ गैरआवासीय नेपाली संघ एनआरएनए युकेले सहयोग संकलन शुरु गरेको छ । एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगरको अध्यक्षतामा हालै बसेको बैठकले सहयोग संकलन गर्ने निर्णय

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक बोलाउन बेलायतको आग्रह

लण्डन फागुन २० । बेलायती विदेशमन्त्री लिज ट्रसले शुक्रबार युक्रेनको आणविक ऊर्जा प्लान्टमा रूसी सेनाले आक्रमण गरेपछि बेलायतले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक तत्काल बोलाउन चाहेको बताएकी छन्। ब्रसेल्समा नेटो विदेश मन्त्रीहरूको बैठकका क्रममा उनले

मान्यता रद्द गर्ने एनआरएनएको निर्णयप्रति अमेरिका, यूके, अस्ट्रेलिया र क्यानडाको आपत्ति

लन्डन ४ फेब्रुअरी । गैर आवासीय नेपाली संघ (एनआरएनए) का चार वाटा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुले आफूहरुको मान्यता रद्द गर्ने भन्ने अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को निर्णयको निन्दा गरेका छन् । अन्तर्राष्ट्रिय समन्वय परिषद

युक्रेनमा रहेका नेपालीलाई चाँडो स्वदेश फिर्ता ल्याउने एनआरएनए यूकेको आग्रह

लन्डन ३ मार्च । गैर आवासीय नेपाली संघ युकेले युक्रेनमा रहेका नेपालीहरुलाई सुरक्षित रुपमा उद्धार गरी जति सक्दो चाँडो स्वदेश फिर्ता ल्याउने प्रबन्ध मिलाउन नेपाल सरकारलाई आग्रह गरेको छ । अध्यक्ष प्रेम गाहा मगरले परराष्ट्रमन्त्री

रुस र युक्रेनबीच जारी युद्धका कारण पीडित नेपालीलाई एनआरएनए यूकेले सहयोग गर्ने

लण्डन फागुन १९ । रुस र युक्रेनबीच जारी युद्धका कारण पीडित नेपालीलाई एनआरएनए यूकेले सहयोग गर्ने भएको छ। युद्धका कारण युक्रेनबाट विस्थापित बनेर विभिन्न युरोपेली मुलुक पुगेका उनीहरुलाई आपतकालिन आर्थिक सहयोग पठाइने भएको हो ।एनआरएनए

बिसीसी युकेको साधारणसभा सम्पन्न

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेको साधारणसभा सम्पन्न भएको छ । गत शनिबार २६ फेब्रुअरीका दिन बिसीसी युकेको अल्डरसटस्थित गुम्बामा सम्पन्न भएको हो । उक्त कार्यक्रमको शुरुवातमा गुम्बाका धर्म गुरु टुल्कु घ्युरमिद् कुन्जाङ्गखेन्पो कुन्ख्याप

कामदारको हड्तालका कारण लण्डनमा अन्डरग्राउण्ड रेल सेवा ठप्प, लाखौं यात्रु प्रभावित

लण्डन फागुन १७ । बेलायतको लन्डन स्थित अन्डरग्राउण्ड रेल सेवा ठप्प भएको छ । दिनहुं लाखौं यात्रुले सेवा लिने लन्डन अन्डरग्राउण्डमा कार्यरत कामदारहरुको २४ घण्टे हड्तालका कारण मंगलबार सबै सेवा बन्द भएको छ ।नर्दन, डिस्ट्रिक्ट,

error: Content is protected !!