भूमिका चिम्खोले काइँलाको नियात्रा संग्रह “गोलार्धलाई चक्कर मार्दा” : भावेश भुमरी
भावेश भुमरी काठमाण्डौ – नेपाललाई कोरोना भाइरसले त्रसित बनाएको छ । यही भाइरसबाट सुरक्षित भइन्छ कि भनेर गत सालको चैत ११ गते जहानपरिवारका साथ काठमाडौँबाट जन्मघर प्यूठान फर्केको छु । भाइरसले संसारभर तान्डव मच्याइरहेको छ

