बेलायतका लागि प्रस्तावित राजदूत आचार्यसहितको संसदीय सुनुवाइ स्थगित
काठमाडौं नोभेम्बर २१ । भारत, चीन र बेलायतका लागि प्रस्तावित राजदूतको सुनुवाइ गर्न आज राखिएको सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको बैठक आवश्यक न्यूनतम् सङ्ख्या नपुगेपछि स्थगित गरिएको छ । पन्ध्र सदस्यीय समितिमा हाल १२ सदस्य
