बेलायत

हार्दिक मंगलमय शुभकामना : ४० सौं मगर स्थापना दिवस तथा एकता दिवस

हार्दिक मंगलमय शुभकामना नेपाल आदवासी जनजाति अन्तर्गत मगर समुदायको ४० सौं मगर स्थापना दिवस तथा एकता दिवसको  पावन अवसरमा संसारभरी छरिएर बस्नु भएको मगर तथानेपाली दाज्युभाई तथा दिदीबहिनिहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै शान्ति, सु-स्वास्थ्य,

रसियामा बेलायती एयरलाइन्सलाई प्रतिवन्ध

एजेन्सी फागुन १३ । रसियाले आफ्नो आकाशमा बेलायती एयरलाइन्सहरुलाई प्रतिवन्ध लगाएको छ। रसियाको नागरिक उड्ड्यनसम्बन्धि आधिकारिक निकायले बेलायती एयरलाइन्सका जहाजहरुलाई आफ्ना विमानस्थलमा अवतरण गर्न र आफ्नो मुलुकको आकाश भएर उड्न प्रतिवन्ध लगाइएको जनाएको छ ।

बेलायती अध्यागमनको नयाँ नियमले गोर्खा सैनिक लाभान्वित

लन्डन २५ फेब्रुअरी । हालै बेलायतको अध्यागमन विभागले यहाँको भिसा सम्बन्धमा केही नयाँ नियम ल्याएको छ । यसै सन्दर्भमा बेलायती सेनामा कम्तीमा छ वर्ष सेवा गरेका विदेशीलाई बेलायतको भिसा आवेदन गर्न निःशुल्क गराइएको छ । यो

ग्रेटर रुश्मूर नेपाली कम्युनिटीले मार्च ५ शनिवारका दिन अन्तर्राष्ट्रिय नारी दिवस मनाउने

लन्डन २४ फेब्रुअरी । ग्रेटर रुश्मूर नेपाली कम्युनिटीले मार्च ५ शनिवारका दिन अन्तर्राष्ट्रिय नारी दिवस मनाउने भएको छ।जुमबाट हुने उक्त कार्यक्रमको प्रमुख अतिथि माइती नेपालको अध्यक्ष तथा सिएनएन हिरो अवार्ड २०१० विजेता अनुराधा कोइराला, मानव

नेपाली राजदूत आचार्य बेलायत आइपुगे

लण्डन २४ फेब्रुअरी  । संयुक्त अधिराज्यका लागि नवनियुक्त नेपाली राजदूत महामहिम ज्ञानचन्द्र आचार्यले बुधबार लण्डनस्थित नेपाली दुताबासमा पदबहाली गरेका छन् । आचार्य आजै बेलायत आइपुगेका हुन् । आफ्नो भावी कार्य योजनाबारे छलफल गर्ने क्रममा उहाँले

लण्डनको हिलिङ्डन अस्पतालले ‘नेपाल डे’ मनाउँदै

लन्डन २४ फेब्रुअरी । बेलायतको लण्डनमा रहेको हिलिङ्डन अस्पतालले यही फेब्रुअरी २५ का दिन नेपाल डे मनाउने भएको छ । हिलिङ्डन अस्पताल व्यवस्थापनमा विविधता र समावेशी प्रमुखका रुपमा कार्यरत ड्यानी कार्यस्निनोजले इमेलमार्फत यहाँ कार्यरत कर्मचारीलाई

जनप्रगतिशील मञ्च बेलायतद्वारा एमसीसीको विरोधमा राजदूतमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

लन्डन २२ फेब्रुअरी । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौता संसद्मा पेस भएकोमा जनप्रगतिशील मञ्च यूकेले विरोध जनाएको छ । लन्डनस्थित नेपाली दूतावास पुगेर सोमबार मञ्च‍ले

बेलायतका लागि नव नियुक्त राजदुत ज्ञानचन्द्र आचार्यलाई गैर आवासीय नेपाली संघ यूकेले भब्य स्वागत गर्दै

बेलायत – गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले बेलायतका लागि नव नियुक्त राजदुत तथा २२ औं राजदूत ज्ञानचन्द्र आचार्यज्युलाई आउंदो आइतबार २७ फेब्रुरीका दिन दिउसो बेलायतको अल्डर्सटस्थित एम्पायर हलमा भब्य स्वागत तथा अभिनन्दन गर्ने भएको

बेलायतका लागि नवनियुक्त नेपाली राजदुत आचार्य बुधवार लण्डन आइपुग्दै

लण्डन फागुन ९ । बेलायतका लागि नवनियुक्त नेपाली राजदुत ज्ञानचन्द्र आचार्य पदबहालीका लागि बुधवार लण्डन आइपुग्ने भएका छन् । आचार्य बुधवार बिहान बेलायत आइपुग्ने र सोही दिन पदबहाली गर्ने कार्यक्रम रहेको छ । विगतमा परराष्ट्र

बेलायतकी महारानी एलिजाबेथलाई कोभिड सङ्क्रमण

लन्डन २० फेब्रुअरी । बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । “महारानी एलिजावेथलाई कोभिडको सामान्य लक्षणहरू देखिएपछि परीक्षण गरिएको र परीक्षण रिपोर्टमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ,” विन्ड्सर क्यासल स्रोतले बताएको

रुस ठूलो युद्धको तयारीमा रहेको बेलायती प्रधानमन्त्री जोन्सनको दाबी

लण्डन फागुन ८ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले रुसले युरोपमा सन् १९४५ यताकै ठूलो युद्धको तयारी गरेको बताएका छन् । अहिलेसम्म प्राप्त प्रमाणहरुले रुस निकै ठूलो युद्धको तयारीमा रहेको स्पष्ट हुने प्रधानमन्त्री जोन्सनले दाबी गरेका

२३ सौं अन्तराष्ट्रिय मातृभाषा साहित्य उत्सव सम्पन्न

बेलायत – १९ फेब्रुरी २०२२ का दिन विश्व नेपाली साहित्य महासंघ युके साउथ शाखा र पश्चिम शाखाको संयुक्त आयोजनामा २३ सौं अन्तराष्ट्रिय मातृभाषा साहित्य उत्सव सम्पन्न भएको छ। कार्यक्रमको सह-आयोजकमा आदिवासी जनजाति साहित्यकार तथा लेखक

error: Content is protected !!