बेलायतमा कोरोनाविरुद्धको खाने औषधिलाई प्रयोगको अनुमति
लण्डन कात्तिक १८ । बेलायतले कोरोनाविरुद्धको खाने औषधिलाई प्रयोगको अनुमति दिएको छ । मेरिकी औषधि कम्पनी मर्क एण्ड रिजब्याक बायोथेरापेटिक्सले संयुक्त प्रयासले विकास गरेको खाने औषधिको प्रयोगको अनुमति दिने बेलायत पहिलो राष्ट्र बनेको छ ।
