बेलायत

ज्ञानचन्द्र आचार्य बेलायतका लागि राजदूत नियुक्त

लण्डन माघ १४ । ज्ञानचन्द्र आचार्य संयुक्त अधिराज्य बेलायतका लागि राजदूत नियुक्त भएका छन् । आज शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले आचार्यलाई राजदूत नियुक्त गरेकाी हुन् । संविधानको धारा २८२ बमोजिम राष्ट्रपतिले आचार्यलाई आवासीय राजदूत पदमा

हार्दिक बधाई तथा शुभकामना: श्री सुरेश आले मगर

हार्दिक बधाई तथा शुभकामना नेपाल आदिवासी जनजाति महासंघ नेपालका संस्थापक महासचिव, समानधिकारका पक्षधर, पहिचानवादी नेता, जातिय र बर्गिय मुक्तिका लागी कर्मठ सिपाही, योद्धा, आदारणीय नेता तथा दाज्यु श्री सुरेश आले मगरज्यु राष्ट्रीय सभाको सदस्य जस्तो

इयु र बेलायतले रूसी ग्यास परियोजनाहरू विरुद्ध प्रतिबन्धको तयारी गर्दै

लन्डन जनवरी २८ । युरोपेली संघ र बेलायतले युक्रेनमा रुसले आक्रमण गरेमा लगाइने नयाँ रुसी ग्यास परियोजनाहरू विरुद्ध प्रतिबन्ध लगाउने तयारी गर्दै गरेको सञ्चार माध्यमले जनाएका छन् । फाइनान्सियल टाइम्सका अनुसार, नयाँ प्रतिबन्धहरू अमेरिकी सहयोगमा

‘विश्वच्याम्पियन बक्सिंग खेलाडी जोन राइडरद्वारा एनआरएन यूके तथा गोर्खाजको प्रतिनिधित्व गर्दै”

लण्डन । आगामी फेब्रुवरी १२ मा हुन गइरहेको एक ब्यवसायिक बक्सिङ प्रतिस्पर्धामा पूर्व डब्ल्यू. बी. सी. सुपर मिडलवेट च्याम्पियन जोन राइडरले एनआरएनए यूके र गोर्खाली समुदायको प्रतिनिधित्व गर्ने भएका छन् । बक्सिङको संसारमा उपनाम ‘गोरिल्ला’

स्वर्गीय हस्त गर्बुजा र नेत्र गर्बुजाको दोस्रो पुण्यतिथिमा आधा यात्राको म्युजिक भिडिओ सार्बजानिक

निलम गाउँले युएसए – मानिस राम्रो र असल भएर पनि पुरै जीवन बांच्न पाउदैन । आफन्तहरुको आशिर्बादले र मायाले पनि दैवको अगाडी केही चल्दो रहेनछ। म्याग्दीको चिमखोलामा जन्मेर जीवनभरी असल कर्म गरेर आफ्नो गांउ ठांउ

भावपूर्ण श्रदाञ्जली: श्रीमती गंगा थापा

भावपूर्ण श्रदाञ्जली पुर्ख्यौली घर तनहूँ जिल्ला व्यास नगरपालिका वार्ड १४ नैगाउँ, चितवन निवासी, हाल बेलायतको फार्नबोरोमा बस्दै आउनु भएका तथा केशबटार आफन्त समाज यूकेका निबर्तमान सचिब नरेश थापा र लक्ष्मी रानाकि पुजयनिय आमा, पूजा थापाकि

बेलायतमा सवै प्रतिवन्ध हटाउने निर्णय फेब्रुअरी ११ देखि लागू हुने

लण्डन १२ माघ । बेलायतमा कोरोनाभाइरसको महामारी न्युनिकरणका लागि लगाइएका सवै प्रतिवन्धात्मक व्यवस्था हटाइने भएको छ । अर्को महिना फेब्रुअरी ११ देखि सवै प्रतिवन्धात्म कव्यवस्था हटाउने निर्णय लागू नै हुने अधिकारीहरूले जानकारी दिएका छन् ।

कोरोना भाइरसको नाउँमा मानव अधिकारको हनन् भयो।

जयराम तामाङ बेलायत – संसारको जुनसुकै कुनामा बसे पनि मानिसलाई स्वतन्त्र रुपले बाँच्न पाउने अधिकारछ भन्दै उन्नाइस सय अठचालिसमा मानव अधिकारको लागि भनेर ह्युमन राइट संगठनको स्थापना भएको थियो । अहिले सम्म धेरै वटा मानव

बेलायतबाट दोलखाको गुम्बालाई १६ लाख १७ हजार सहयोग

लन्डन २५ जनवरी । समाजसेवी अन्तिम तमुस्योले दोलखा जिल्ला जिरीस्थित ऐतिहासिक बुद्विष्ट गुम्बा, श्री कुनसल थोङड्रोल लिङ पुनर्निर्माणका लागि बेलायतमा संकलित १६ लाख १७ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ । आइतबार गुम्बा समितिका अध्यक्ष KhenRinpoche

नेपाली राजदुतावाश लन्डनबाट प्रदान गरिने सम्पूर्ण सेवाहरुको शुल्क तथा राजश्व बैंकको कार्डद्वारा भुक्तानी गर्न सकिने

नेपाली राजदुतावाश लन्डनबाट प्रदान गरिने सम्पूर्ण सेवाहरुको शुल्क तथा राजश्व बैंकको कार्डद्वारा भुक्तानी गर्न सकिने भएको छ। सो सुबिदा बिहिवार २६ जनवरी २०२२ देखि लागुहुने नेपाली राजदुतावाश लन्डनको सूचनामा प्रकाशित गरिएको छ।

संखुवासभा सभा समाज युकेको नयां कार्यसमितिको पहिलो बैठक सम्पन्न

लण्डन माघ १० । संखुवासभा सभा समाज युकेको आठौं नयां कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । अध्यक्ष उत्तर सुन्दासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालबाट आएका रिटायर्ड क्याप्टेन, वेलफेयर अफिसर, गीतकार, गायक, समाजसेवी पूर्ण लिम्बु प्रमुख

नेपाली समाज यूकेको अध्यक्षमा बसुन्धरा याक्खा राईको उम्मेद्बारी घोषणा ।

नेपाली समाज यूकेकी वर्तमान सह अध्यक्ष बसुन्धरा याक्खा राई समाजको अध्यक्ष पदमा उमद्धार दिने भएपछि पार्टी नेता र कार्यकर्ताहरुबीच ठूलो उत्साह जागेको छ । स्थपनादेखि सक्रिय बसुन्धराले दुई कार्यकाल समाजको उपाध्यक्ष गरेकी पार्टीभित्र निष्ठावान र

error: Content is protected !!