बेलायत

बेलायतमा आएको शक्तिशाली आँधीका कारण ३ जनाको मृत्यु

लण्डन फागुन ७ । बेलायतमा आएको शक्तिशाली आँधीका कारण ३ जनाको मृत्यु भएको छ । तीन दशकयताकै शक्तिशाली मानिएको ‘यूनिस’ नामको आँधीका कारण जनजीवन प्रभावित बनेको बीबीसीले जनाएको छ । आँधीका कारण मृत्यु हुनेमा ३०

बेलायतमा तीन दशक यताकै शक्तिशाली आँधी, जनजीवन प्रभावित

लण्डन फागुन ६ । बेलायतमा तीस वर्षयताकै सबैभन्दा शक्तिशाली ठानिएको आँधीका कारण जनजीवन प्रभावित बनेको छ । ९० देखि १ सय माइल प्रतिघण्टाको दरमा आएको ‘इयुनिस’ आँधीलाई लक्षित गरी सरकारले देशका विभिन्न भागमा उच्च सतर्कताको

नेपाली समाज यूकेको अध्यक्षमा कमलप्रसाद राई निर्विरोध

लन्डन १४ फेब्रुअरी । नेपाली समाज यूकेको अध्यक्षमा कमलप्रसाद राई निर्विरोध निर्वाचित भएका छन् । अल्डरटको एम्पायर हलमा शनिबार भएको महाधिवेशनबाट राईको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । अध्यक्ष राई यसअघि समाजका सहअध्यक्ष

हार्दिक समबेदना : श्रीमती बाल कुमारी थापा

हार्दिक समबेदना एभेरेष्ट टाईम्स युकेका पुर्ब सह-प्रबन्ध निर्देशक जगत थापाज्यूको पुजनीय आमा श्रीमती बाल कुमारी थापाज्युको असमायिक निधनले हामी स्तब्ध भएका छौं। यस दुखद घडीमा सोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै दिबंगत आत्माको चिरशान्तिको

हराएका भनिएको हुम गुरुङ घर फर्केका छन |

लण्डन । बेलायतको फार्नब्रो क्षेत्रबाट हिजो शुक्रबार बिहानदेखि हराएका भनिएका हुम गुरुङ सकुशल घर फर्किएका छन् ।आज शनिबार अपरान्ह उनी बस चढेर घर फर्किका छन। स्थानीय प्रहरीले उनका स्वास्थ्य अवस्था र हराउनका कारणको बारेमा जानकारी लिइरहेको

एनआरएनए युकेको स्वास्थ्य बिभाग गठन

बेलायत – स्वास्थ्य बिभागमा प्रमुख संयोजकको रुपमा फिलिपिन्समा एमडी पूरा गरी ग्लोबल पब्लिक हेल्थमा मास्टर्स गरिरहनु भएको डा. विशाल गुरुङ चयन हुनु भएको छ। विभिन्न संघ संस्थामा आबद्द हुनुभएका डा. गुरुङ इङ्ल्यान्ड राज्य परिषद बेलायतका

महिला सहकर्मीमाथि यौन दुर्व्यहारको आरोप लागेका गोर्खा सैनिकले सफाइ पाए

लण्डन माघ २९ । महिला सहकर्मीमाथि यौन दुर्व्यहारको अभियोग लागेका बेलायती सेनामा कार्यरत एक गोर्खा सैनिकले सफाइ पाएका छन् । आफ्नै महिला सहकर्मीलाई यौन दुर्व्यवहार गरेको आरोपसहित लागेको मुद्धामा स्यान्डहर्स्टस्थित रोयल मिलिटरी एकेडेमीका ’सपोर्ट स्टाफ’

कोरोना महामारीपछी बेलायती अर्थतन्त्रले उत्साहजनक प्रगति गरेको एक तथ्यांक सार्वजनिक

लण्डन माघ २९ । बेलायती अर्थतन्त्रले उत्साहजनक रुपमा प्रगति गरेको एक तथ्यांकले देखाएको छ । अफिस फर नेशनल स्टाटिस्टिक्स ओएनएस द्वारा सार्वजनिक पछिल्लो तथ्यांक अनुसार बेलायतको अर्थतन्त्र गत वर्ष ७ दशमलव ५ प्रतिशतले फस्टाएको छ

बेलायतले पोल्याण्डमा थप ३५० बेलायती सेना तैनाथ गरेको पुष्टि

लन्डन ११ फेब्रुअरी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार युक्रेन वरिपरि तनाव बढ्दै जाँदा थप ३५० ब्रिटिश सेना पोल्याण्डमा अवतरण गरिएको छ पुष्टि गरेका छन् । “आज बेलायतको ४५ कमाण्डो युनिट पोल्याण्डमा प्रवेश गरेको छ,“

तनाव कम गर्न रूसले फौजलाई पछि हटाउनुपर्छ : बेलायत

  लन्डन १० जनवरी । मस्कोले आक्रमण गर्ने योजना बनाएको आशङ्काका कारण रुस र पश्चिमबीचको तनाव कम गर्न रुसले यूक्रेनसँगको सीमाबाट सेना हटाउनुपर्ने बेलायतले बिहीबार जनाएको छ । बेलायती विदेशमन्त्री लिज ट्रुसले मस्कोमा आयोजित प्रेस

भरत क्षेत्रीद्वारा राजनीतिक विश्लेषक डा. केसीलाई एक लाख रुपैंयाको पुरस्कार प्रदान

लण्डन माघ २७ । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले नेपालका राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसीलाई एक लाख रुपैंयाको पुरस्कार प्रदान गरेको छ । संगठनका अध्यक्ष भरत क्षेत्रीले गत आइतबार काठमाडौंस्थित होटेल एल्लो पगोडामा आयोजित

बेलायतमा आतङ्कवादी आक्रमणको खतरा कम

लण्डन माघ २७ । बेलायतमा आतङ्कवादी आक्रमणको खतरा कम भएको छ । बेलायतमा आतङ्कवादी आक्रमणको सम्भावना यसअघिको ‘सिभियर’ तलबाट ‘सब्स्ट्यान्सियल’ मा झारिएको गृह मन्त्री प्रीति पटेलले बताएकी छिन् । यसको अर्थ हुन्छ यसअघि बेलायतमा आतङ्कवादी

error: Content is protected !!