बेलायतका प्रधानमन्त्री जोन्सनलाई मातृ शोक
लण्डन भदौ २९ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई मातृ शोक परेको छ । उनकी माता कार्लोट जोन्सन वाहलको ७९ बर्षमा निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनलाई ४० बर्षको उमेर देखि नै पार्किन्सन रोगले
लण्डन भदौ २९ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई मातृ शोक परेको छ । उनकी माता कार्लोट जोन्सन वाहलको ७९ बर्षमा निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनलाई ४० बर्षको उमेर देखि नै पार्किन्सन रोगले

लन्डन भदौ २८ । नेकपा (एकीकृत समाजवादी)को बेलायतमा कृष्ण तिवारीको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरिएको छ । आइतबार प्रवासी नेपाली मञ्च यूकेका उपाध्यक्ष उमेशराज मोक्तानको अध्यक्षमा बसेको बैठकबाट माधव नेपाल समूहको प्रवासी नेपाल मञ्च

लन्डन । तमुधिं यूकेले सेप्टेम्बर २५ तारिख २०२१ मा च्यारिटी रात्रिभोज आयोजना गर्ने भएको छ । ‘उच्च शिक्षा हाम्रो लक्ष्य’ भन्ने नारालाई जीवन्त राख्दै नेपालको कुनै पनि विद्यालयमा अध्ययन गरिरहेका तमू जेहेन्दार गरिब विद्यार्थीहरुलाई सांस्कृतिक
लण्डन भदौ २७ । गैरआवासीय नेपाली संघ एनआरएनएका केन्द्रिय उपाध्यक्ष तथा अध्यक्ष पदका प्रत्यासी डा.बद्री केसीले संघको चुनाव जित्नकै लागि राजनीतिक नेता गुहार्नु निकै लज्जास्पद भएको बताएका छन् । एनआरएनएको दशौं महाधिवेशन, हालसम्मको तयारी र
यहि सेप्टेम्बर एघार तारिख शनिबारको दिन महिला र पुरुष दुवै समुहको भलिबल खेल सुइण्डन स्थित न्यु कलेजको खेल मैदानमा भब्य रुपमा सम्पन्न भएको छ। गोर्खा नेपाली सोसाइटी सुइण्डनद्वारा आयोजित प्रथम नेपाली खुला भलिबल प्रतियोगितामा पुरुष
लण्डन । संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का अध्यक्ष कुमार पन्तले डायस्पोरानेपाल डटकमको वेबसाइट लगइन गरेर संयुक्त रुपमा उद्घाटन गरेका छन । आइतबार डायस्पोरानेपालको औपचारिक
लन्डन भदौ २६ । खेलकुद र सामाजिक क्रियाकलापमा छुट्टै पहिचन बनाउन सफल बगर भाइ खलक पोखराको यूकेस्थित भगिनी संस्था बगर भाइ खलक यूकेको अध्यक्षमा दिलरास गुरुङ निर्विरोध भएका छन् । संस्थाको शनिबार युकेमा सम्पन्न दोस्रो

लन्डन भदौ २६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्षका उम्मेदवार कुल आचार्यले आफू निर्वाचित भएमा संघको सदस्य संख्या पाँच लाख पुर्याउने महत्वाकांक्षी योजना सार्वजनिक गरेका छन् । अहिले संघको सदस्य संख्या १ लाख बढी

लन्डन । बेलायतमा एकैदिन कोरोना भाइरसका ३८ हजारभन्दा बढी सङ्क्रमित फेला परेका समाचारमा जनाइएको छ । पछिल्ला केही दिनयता यहाँ भाइरसका सङ्क्रमित थपिने क्रम बढ्दै गएको पाइएको छ । यसै क्रममा यहाँ शुक्रबार ३८ हजार
लन्डन । गोरखा भूतपूर्व सैनिकहरुको मागका बारेमा आगामी डिसेम्बरमा हुने वार्ताबारे बुधबार नेपाल-बेलायत तथा गोरखा भूतपूर्व सैनिकका प्रतिनिधिहरुबीच छलफल भएको छ । नेपाली दूतावास लन्डनमा सेप्टेम्बर ८ तारिखका दिन त्रिपक्षीय बैठक बसेको हो । बैठकमा
लण्डन भदौ २३ । भूतपूर्व गोर्खा सैनिकहरुको पेन्सनका बारेमा सरकारले गरेको परामर्शपछिको रिपोर्ट सार्वजनिक गर्न बेलायत तयार देखिएको छ । बेलायती रक्षा मन्त्रालयले गैरआवासीय नेपाली संघ, एनसीसी यूकेका अध्यक्ष प्रेम गाहा मगरलाई पत्र लेख्दै
लण्डन भदौ २३ । गैरआवासीय नेपाली संघ एनआरएनए यूकेको आर्थिक उपसमिति गठन भएको छ । कोषाध्यक्ष बिष्णु खरेल संयोजनमा बनेको आर्थिक समितिलाई गत सोमबार बसेको संघको भर्चुअल बैठकले पास गरेको हो । समितिको सहसंयोजकमा सहकोषाध्यक्ष