एनआरएनएको तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन लण्डनमा हुने
लण्डन भदौ १९ । गैरआवासीय नेपाली संघ एनआरएनएले तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन गर्ने भएको छ । बेलायतको राजधानी लन्डनमा १७ देखि १९ सेप्टेम्बरसम्म हुने सम्मेलनमा २५ देशका तीन सयभन्दा बढी नेपाली चिकित्सहरुको सहभागिता रहने

