राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाको उपस्थितिमा अन्तरक्रिया : नेपाल सरकारबाट प्रस्तावित गैरआवासीय नेपाली ऐन छिट्टै लागू हुने
लिलामान शेरपुन्जा लन्डन चैत २९ । नेपाली नागरिकता निरन्तरता र प्रस्तावित गैरआवासीय नेपाल नागरिकता ऐन सम्बन्धमा विश्वभरि छरिएर बसेका नेपालीलाई सहज रुपमा जानकारी होस् भन्नका लागि बेलायतमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकारले



