बेलायत

बेलायतमा कोरोनाबाट थप १२ सय ९५ को मृत्यु, २४ घण्टामा ४१ हजार ३४६ जनामा संक्रमण

लन्डन माघ ३ । बेलायतमा कोरोना भाइरस संक्रमणबाट थप १२ सय ९५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा थप १२ सय ९५ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’

नेपाल कप फुटबल टिमका गोल रक्षक पुनको निधन

चिम्खोले काइँला बेलायत माघ ३ । म्याग्दी जिल्ला, रघुगंगा गाउँपालिका ७ चिम्खोला हाल बेलायत निवासी, समाजसेवी तथा २/२ गोर्खा राइफल्सको नेपाल कप फूटबल टिमका एक कुशल गोलरक्षक डेकबहादुर पुनको अल्पायुमा निधन भएको छ । उनको निधन

कोरोना प्रभाव : बेलायतको अर्थतन्त्र नोभेम्बरमा २.६ प्रतिशत खुम्चियो

लन्डन २ माघ । बोलायतको अर्थतन्त्र गत नोभेम्बर महिनामा २.६ प्रतिशतले खुम्चिएको सरकारले शुक्रबार सार्वजनिक गरेको तथ्याँकमा उल्लेख छ । कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि लकडाउन र कडा प्रतिबन्ध गरेको बेलायतमा अर्थतन्त्रमाथि नकारात्मक असर परेको

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८६ हजार नाघ्यो

लन्डन माघ २ । बेलायतमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ८६ हजार नाघेको छ । बिहीबार रातिसम्म ८६ हजाए १५ पुगेको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयरले जानकारी दिएको हो । तथ्यांकअनुसार पछिल्लो

लिम्बुवान नागरिक समाज यूकेको साधारणसभा शनिबार

लन्डन (यूके) माघ २ । लिम्बुवान स्वायत्तताको पक्षमा सामाजिक ढङ्गले एक दशकभन्दा बढी समयदेखि क्रियाशील रहेको लिम्बुवान नागरिक समाज यूकेको आठौं साधारणसभा शनिबार हुँदैछ । केही समसामयिक विषयहरूमा महत्वपूर्ण निर्णय गर्न समेत समाजले साधारणसभा डाकेको

सिएनएस यूकेले इंग्ल्यान्ड र वेल्सको जनगणनामा नेपालीको बृहत् सहभागी गराउन अभियान चलाउने

लन्डन माघ १ । सेन्टर फर नेपाल स्टडिज (सिएनएस) यूकेले इंग्ल्यान्ड र वेल्समा मार्च २१ तारिखमा हुन लागेको राष्ट्रिय जनगणनामा नेपाली समुदायको बृहत सहभागिताका लागि अभियान चलाउने भएको छ । सिएनएस यूकेको हालै सम्पन्न बैठकले

पत्रकार महासंघ यूकेका अध्यक्ष भन्छन्- खुशी लिम्बुबाट जेल हाल्ने धम्की खेप्ने बेलायतमा न म पहिलो व्यक्ति हुँ न म अन्तिम नै

नरेश खपाङ्गी मगर सर्वप्रथम त मेरो फेसबुकमा जोडिनुभएका सबै महानुभावहरुमा माफी चाहन्छु किनकी सामाजिक सञ्जालमा यसरी उपस्थित हुनपर्ला भनेर मैले सोचेको थिइनँ । तर नेपाल आदिवासी जनजाति महासंघ युकेका महासचिवसमेत रहेका सिलौटी टाइम्स डटकमका सम्पादक

पूर्वाग्रही भएर आफ्नोबारे समाचार लेखिएको भन्दै पत्रकार खपाङ्गीको आपत्ति

लन्डन पुस २८ । नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष नरेश खपाङ्गी मगरले एनआरएनए यूकेको गत निर्वाचनमा भएको आर्थिक कारोबारमा आफ्नो भूमिकै नभएको विषयमा विभिन्‍न समाचार माध्यमले पूर्वाग्रही भएर समाचार सम्प्रेषण गरेको भन्दै आपत्ति जनाएका छन्

फोनिज यूकेले समसामयिक विषयमा भर्चुअल अन्तर्क्रिया गर्दै

लन्डन पुस २८ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बेलायत शाखा (फोनिज) यूकेले यही १६ जनवरी शनिबार विभिन्न विशिष्ट व्यक्तिहरुको उपस्थितिमा जनजाति आन्दोलनबारे अन्तर्क्रिया कार्यक्रम गर्ने भएको छ । वर्तमान राजनीतिसँगै जनजातिको वर्तमान अवस्थालाई मध्यनजर

तमु समाज यूकेले मनायो भर्चुअल माध्यमबाट ल्वोँ लोछार/लोसार

लन्डन पुस २७ । तमु समाज यूकेले भर्चुअल माध्यमबाट ल्वोँ लोछार/लोसार मनाएको छ । आइतबार १० जनवरी २०२१ का दिन मुसा वर्गलाई बिदाई गरी गाई वर्गलाई स्वागत गर्दै ल्वोँ लोछार/लोसार कार्यक्रम सम्पन्‍न गरिएको हो ।

तमुधिं यूकेका पूर्वअध्यक्ष कमल गुरूङलाई मातृशोक

लन्डन पुस २६ । तमुधिं यूकेका पूर्वअध्यक्ष एवं व्यवसायी कमल गुरूङलाई मातृशोक परेको । पूर्वअध्यक्ष गुरुङका आमा लालशोभा गुरूङको ९५ वर्षको उमेरमा आइतबार बिहान बेलायतको बेजिङस्टोकमा निधन भएको हो । मृतक लालशोभा गैरआवासीय नेपाली संघ

बेलायतद्वारा विश्वव्यापी खोपका लागि १ अर्ब डलर प्रदान गर्ने घोषणा

लन्डन २६ पुस । बेलायतले जोखिममा रहेका मुलुकका लागि कोरोनाभाइरस विरुद्धको खोप सहज आपूर्तिको व्यवस्था मिलाउन एक अर्ब डलर जुटाउने जनाएको छ । यो रकम विश्वका विभिन्न दाताहरुबाट संकलन गरिएको बेलायत सरकारले बताएको छ ।

error: Content is protected !!