बेलायत

तमु समाज यूकेले मनायो भर्चुअल माध्यमबाट ल्वोँ लोछार/लोसार

लन्डन पुस २७ । तमु समाज यूकेले भर्चुअल माध्यमबाट ल्वोँ लोछार/लोसार मनाएको छ । आइतबार १० जनवरी २०२१ का दिन मुसा वर्गलाई बिदाई गरी गाई वर्गलाई स्वागत गर्दै ल्वोँ लोछार/लोसार कार्यक्रम सम्पन्‍न गरिएको हो ।

तमुधिं यूकेका पूर्वअध्यक्ष कमल गुरूङलाई मातृशोक

लन्डन पुस २६ । तमुधिं यूकेका पूर्वअध्यक्ष एवं व्यवसायी कमल गुरूङलाई मातृशोक परेको । पूर्वअध्यक्ष गुरुङका आमा लालशोभा गुरूङको ९५ वर्षको उमेरमा आइतबार बिहान बेलायतको बेजिङस्टोकमा निधन भएको हो । मृतक लालशोभा गैरआवासीय नेपाली संघ

बेलायतद्वारा विश्वव्यापी खोपका लागि १ अर्ब डलर प्रदान गर्ने घोषणा

लन्डन २६ पुस । बेलायतले जोखिममा रहेका मुलुकका लागि कोरोनाभाइरस विरुद्धको खोप सहज आपूर्तिको व्यवस्था मिलाउन एक अर्ब डलर जुटाउने जनाएको छ । यो रकम विश्वका विभिन्न दाताहरुबाट संकलन गरिएको बेलायत सरकारले बताएको छ ।

बेलायत बस्दै आएका गायकले गरे आत्महत्या

लन्डन पुस २६ । करिब डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आएका गायक बद्री केसी मृत भेटिएका छन् । शुक्रबार उपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई गुडबाई लेखेका केसी आफ्नो कार्यस्थलको हातामा

२१ दिने निःशुल्क अनलाईन वेलनेस सेसन्स संचालन

पूर्ण गुरुङ लन्डन पुस २५ । क्यान इन्टरनेसनल, अल्डरसट इम्पावरमेन्ट ग्रुप र स्याङ्जाली समाज यूकेको संयुक्त आयोजनामा २१ दिने अनलाईन वेलनेस सेसन्स संचालन भएको छ । कोरोना भाइरसले विश्वभर अस्तव्यस्तता ल्याइरहेको अवस्थामा सो ग्रुपले अनलाईन

मास्टर मित्र सेन थापा बीसौँ शताब्दीका एक किम्वदन्ती : सर्जकहरू

लन्डन पुस २४ । नेपाली लोक सङ्गीतमा उल्लेख्य योगदान दिएका मास्टर मित्र सेन थापा मगर एक किम्वदन्ती भएको सर्जकहरूले बताएका छन् । बीसौँ शताब्दीको पूर्वाद्धका एक महत्वपूर्ण सर्जक भन्दै साहित्यकार एवम् सङ्गीतकर्मीहरूले सेन थापा मगरलाई

स्थापना भयो माल्टा-नेपाल संसदीय मैत्री समूह

लन्डन पुस २२ । नेपाल तथा माल्टाका सार्वभौम संसदहरुबीच संस्थागत सम्बन्ध स्थापना गर्ने उद्देश्यले गणतन्त्र माल्टाको संसदमा माल्टा नेपाल संसदीय मैत्री समूह स्थापना भएको छ । लन्डनस्थित नेपाली दूतावासले बुधबार विज्ञप्तिमार्फत ‘माल्टा नेपाल संसदीय मैत्री

बेलायती प्रधानमन्त्री जोनसनको भारत भ्रमण स्थगित

लन्डन पुस २१ । बेलायतमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि प्रधानमन्त्री बोरिस जोनसनको भारत भ्रमण स्थगित भएको डाउनिङले स्ट्रिटले मङ्गलबार जानकारी गराएको छ । प्रधानमन्त्रीको कार्यालयका एक प्रवक्ताले जनाएअनुसार जोनसनले मङ्गलबार बिहान भारतीय प्रधानमन्त्रीलाई फोन

कोरोना संक्रमण रोक्न इंल्यान्डमा तेस्रोपटक देशव्यापी लकडाउन घोषणा

लन्डन पुस २१ । कोरोना भाइरस संक्रमण व्यापक बनेपछि इङ्ल्यान्डमा तेस्रोपटक देशव्यापी लकडाउन घोषणा गरिएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार साँझ लकडाउन घोषणा गरेका हुन् । टेलिभिजन सम्बोधनमा करिब डेढ महिना अर्थात् मध्य

कोल्मा बहाकोट समाज यूकेको अध्यक्षमा कृष्ण गुरुङ निर्विरोध निर्वाचित

सबिन्द्र कुमार गुरुङ लन्डन पुस २० । कोल्मा बहाकोट समाज यूकेको अध्यक्षमा कृष्ण गुरुङ निर्विरोध निर्वाचित भएका छन् । कोभिड–१९ का कारण भर्चुअलमार्फत समाजको यूकेमा सम्पन्न साधारणसभाले गुरुङलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो ।

ओझाको नेतृत्वमा नेप्लिज ब्रिटिस कम्युनिटी यूकेमा नयाँ कार्यसमिति

लन्डन पुस २० । नेप्लिज ब्रिटिस कम्युनिटी यूकेमा नयाँ कार्यसमिति चयन भएको छ । जुममार्फत आइतबार भएको दसौं वार्षिक साधारणसभाले राजेन्द्र ओझाको नेतृत्वमा २५ सदस्यीय कार्यसमितिमा चयन गरेको हो । साधारणसभाबाट २५ जना ट्रस्टीहरु पनि

बेलायतमा कोभिड–१९ सङ्क्रमण दर बढिरहेका समय विद्यालय खोल्ने तयारी

लन्डन पुस १९ । कोरोना भाइरस सङ्क्रमणका घटनामा वृद्धि भएपछि विश्वव्यापी समस्या बनेको कोभिड–१९ सँगको प्रतिरोधी कदमका रूपमा कडा प्रतिबन्धात्मक नियमलाई लागु गर्नुपर्ने हुनसक्ने कुरा बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आइतवार बताएका छन् । यद्यपि हाल

error: Content is protected !!