तमु धिं लन्डन इकाईको अध्यक्षमा विष्णु, आमा समूहको अध्यक्षमा कमला निर्वाचित
लन्डन पुस १८ । तमु धिं लन्डन इकाईमा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार भएको १३ औं वार्षिकोत्सव तथा अधिवेशनबाट अध्यक्षमा विष्णु गुरुङसहित नयाँ कार्यसमिति निर्वाचित भएको हो । नयाँ कार्यसमितिमा तीन उपाध्यक्षहरु ललितमान


