बेलायत

बेलायतका प्रधानमन्त्री र युरोपेली कमिसनका अध्यक्षबीच ब्रेक्जिटबारे वार्ता हुने

लन्डन मंसिर २१ । बेलायतका प्रधानमन्त्री र युरोपेली कमिसनका अध्यक्षबीच ब्रेक्जिटपछिको वार्ता हुने भएको समाचारमा जनाइएको छ । सो वार्ता सोमबार हुन लागेको हो । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र युरोपेली कमिसनका अध्यक्ष उर्सला भोन

नेपाल र माल्टाबीच व्यापार तथा लगानी प्रवर्द्धन

लण्डन- नेपाल र माल्टाबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने एवं दुइ देशबीच आर्थिक गतिविधिहरुको अभिवृद्धिका लागि नेपाली राजदूतावास, लण्डन तथा माल्टाका व्यवसायी तथा लगानीकर्ताहरुको संयुक्त प्रयासमा माल्टा-नेपाल च्याम्बर अफ कमर्शको स्थापना भएको छ। माल्टाका प्रसिद्ध

नेपाली वेलफेयर सोसाइटी यूकेले मनायो पहिलो वार्षिकोत्सव

लन्डन । नेपाली वेलफेयर सोसाइटी यूकेले पहिलो वार्षिकोत्सव मनाएको छ । नेपाली वेलफेयर सोसाइटी यूके अर्थात् (न्युज यूकेले) एक भव्य कार्यक्रम आयोजना गरी वार्षिकोत्सब मनाएको हो । सामाजिक सेवा गर्ने विशुद्ध परोपकारी लक्ष्यसहित स्थापना भएको

विश्व नेपाली साहित्य महासंघ वेस्ट यूकेको अध्यक्षमा लालसुन्दर राई

लन्डन मंसिर १४ । विश्व नेपाली साहित्य महासंघ वेस्ट यूकेको अध्यक्षमा लालसुन्दर निर्वाचित भएका छन् । शनिबार २८ नोभेम्बर २०२० का दिन भएको अधिवेशनबाट राईको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन भएको हो । अध्यक्षमा निर्वाचित

नेपाली दूतावास लन्डनमा वेबिनार आयोजना

लन्डन मंसिर १२ । नेपाली दूतावास लन्डनले ग्लास्गो क्यालेडोनियन युनिभर्सिटी सँगको सहकार्यमा ‘Science Diplomacy, International Relations, and the Move from the Wealth of Nations to the Health of Nations’ विषयक अन्तर्राष्ट्रिय वेबिनारको आयोजना गर्‍यो ।

नेपाली दूतावास लन्डनमा ‘नेपाल विकास सम्मेलन’

लन्डन मंसिर ९ । नेपाली दूतावास लन्डनमा ‘नेपाल विकास सम्मेलन’ सम्पन्‍न भएको छ । ब्रह्माण्ड इन्भेस्टमेन्ट ग्रुपसँगको सहकार्यमा सोमबार मंसिर ८ गते (२२ नोभेम्बर २०२०) मा नेपाल विकास सम्मेलन (Nepal Development Conference-Investment Opportunities in Hydropower

कियाचु यूके थुरोक शाखाको अध्यक्षमा युवराज इस्बो

नगेन्द्रराज नेम्वाङ लन्डन मंसिर ९ । किरात याक्थुङ्ग चुम्लुङ्ग यूके थुरोक शाखाको अध्यक्षमा युवराज इस्बो सर्वसहमतिमा चयन भएका छन् । गत २२ नोभेम्बर आइतबार भएको शाखाको चौथो अधिवेशनबाट इस्बो अध्यक्षमा निर्वाचित भएका हुन् । इस्बोको

नेपाल चलचित्र कलाकार संघ यूकेको वार्षिक साधारणसभा

लन्डन मंसिर ९ । नेपाल चलचित्र कलाकार संघ यूकेको वार्षिक साधारणसभा सम्पन्न‍ भएको छ । नोभेम्बर १७ मा संस्था स्थापना भएको एक वर्ष पूरा भए पनि कोरोना भाइरस संक्रमणका कारण ढिला गरी जुममार्फत कार्यक्रम आयोजना

बेलायती प्रधानमन्त्रीले गरे सामूहिक कोभिड–१९ परीक्षणको घोषणा

लन्डन मंसिर ८ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको सामुहिक परीक्षण गर्ने योजना घोषणा गरेका छन् । कोरोना भाइरसको सङ्क्रमण धेरै फैलिएकोजस्तो देखिएका क्षेत्रलाई केन्द्रित गरेर आम परीक्षण गरिने उनले सोमबार घोषणा गरेका हुन्

तमु धिं लन्डन इकाईको भर्चुअल देउसी-भैलो कार्यक्रम

लन्डन मंसिर ४ । तमु धिं लन्डन इकाईले भर्चुअल देउसी-भैलो कार्यक्रमबाट ६ लाख ९० हजार संकलन गरेको छ । यस वर्षको तिहार पर्वमा भिडियो जुमको मध्यमबाट शुभकामना आदानप्रदानसहित तमु धि लन्डन इकाईले भैलो कार्यक्रम गरी

शेर्पा संघ बेलायतको अध्यक्षमा आङदावा निर्वाचित

लन्डन मंसिर ३ । शेर्पा संघ बेलायतको अध्यक्षमा आङदाबा च्याबा शेर्पा निर्वाचित भएका छन् । संघको आइतबार विशेष अधिवेशनबाट सर्वसम्मतरुपमा चाबा शेर्पा अध्यक्षमा चयन भएका हुन् । यसअघिका अध्यक्ष साना शेर्पाको कोरवना भाइरसका कारण निधन

नेपाली दूतावास बेलायतमा महाकवि देवकोटाको जन्मजयन्ती मनाइयो

लन्डन मंसिर २ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२औँ जन्मजयन्तीको अवसरमा लण्डनस्थित नेपाली राजदूतावासले आइतबार साहित्य महोत्सवको कार्यक्रम आयोजना गरेको छ । तीन चरणमा सञ्चालित कार्यक्रममा बेलायतस्थित नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले नेपाली भाषा तथा साहित्यको

error: Content is protected !!