बेलायत

बीसीसी यूकेमा गणचक्रको पूजा गर्दै खेन्चे रिन्पोछेको जन्मोत्सव मनाइयो

लन्डन पुस ७ । बौद्ध धर्मगुरु क्याबजे झोङसार खेन्चे रिन्पोछेका श्रद्धालु भक्तजनहरुले बृहत पूजाको आयोजना गरी उनको ६१ औं जन्मदिवस मनाएका छन् । यसै वर्षदेखि नयाँ ल्हो अर्थात् ६१ वर्षमा प्रवेश गर्ने क्रममा विश्वभर छरिएर

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा सन् २०२०को प्रतिभा सम्मान तथा पुरस्कार घोषणा

लन्डन पुस ६ । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा यस वर्षको (सन् २०२०) प्रतिभा सम्मान तथा पुरस्कारको घोषणा गरेको छ । ‘प्रतिभा सम्मान’ वरिष्ठ साहित्यकार तथा भाषा संस्कृतिविद् डा राजेन्द्र बिमल (जनकपुरधाम) लाई र युवाकवि विमला

तमुधिं यूकेको नयाँ कार्यसमिति निर्विरोध भएको ‌औपचारिक घोषणा

सबिन्द्र कुमार गुरुङ लन्डन पुस ५ । तमुधिं यूकेको नयाँ कार्यसमिति निर्विरोध भएको ‌औपचारिक घोषणा गरिएको छ । २० डिसेम्बर आइतबार जुम प्रविधिमार्फत सम्पन्‍न २० औं साधारणसभा र ११ औं महाधिवेशनमा निर्वाचन आयोगका संयोजक एकेन्द्र

सहारा यूकेका उपाध्यक्ष ले.रि. कुसाङ आदर्श तमु २०२० अवार्डबाट सम्मानित

लन्डन पुस ५ । तमु धिं यूकेले सहारा यूकेका उपाध्यक्ष ले.रि.कुसाङकुमार गुरुङलाई सम्मान गरेको छ । तमु धिं यूकेको आइतबार भएको २० औं साधारणसभा तथा ११ औं अधिवेशनका क्रममा उनको सामाजिक योगदानको उच्च मूल्याङ्कन गर्दै

बेलायतका विभिन्‍न सहरमा आइतबारदेखि ‘टिएर ४’ प्रतिबन्ध

लन्डन पुस ५ । कोरोना भाइरस संक्रमण रोक्ने प्रयासमा बेलायतका विभिन्न क्षेत्रमा आइतबार २० डिसेम्बरदेखि थप कडा प्रतिवन्धहरु लागू भएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार विशेष सम्बोधनमार्फत् साउथ तथा इष्ट इंग्ल्याण्डमा ‘टिएर ४’ प्रतिबन्ध

सहारा यूकेको वर्तमान कार्यसमितिको म्याद एक वर्ष लम्बियो

लन्डन पुस ५ । सहारा यूकेको वर्तमान कार्यसमितिको म्याद एक वर्ष थप भएको छ । सहारा यूकेको शनिबार ‘भर्चुअल’ माध्यमबाट सम्पन्‍न वार्षिक साधारणसभा तथा अधिवेशनबाट कुमार गुरुङको अध्यक्षतामा रहेको छैटौं कार्यसमितिलाई नै थप एक वर्ष

सहारा क्लब यूकेको वार्षिक साधारणसभा आज

लन्डन पुस ४ । सहारा क्लब यूकेको वार्षिक साधारणसभा १९ डिसेम्बर २०२० शनिबार (आज) हुँदैछ । पूर्वनिर्धारित कार्यक्रम अनुसार वार्षिक साधारणसभा तथा छैटौं कार्यसमितिको वार्षिक अधिवेशन भर्चुअल जुममार्फत बिहान ११ बजेबाट सुरु हुने सहारा यूकेले

बिसीसी यूकेमा तीनदिने बृहत् पूजा आयोजना

लन्डन पुस ४ । बौद्ध धर्म गुरु क्याबजे झोङसार खेन्चे रिन्पोछेको ६१ औं जन्म दिवसको पावन अवसरमा विश्वभर छरिएर रहेका खेन्चे रिन्पोछेका शुभचिन्तक तथा भक्तजनहरुले उनको सुस्वास्थ्य, दीर्घायू साथै धार्मिक लिला विश्वभर फैलियोस् भन्ने उद्देश्यका

सन्तोष साह उपविजेता बने बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२० मा

लन्डन पुस ३ । नेपाली सेफ सन्तोष साह बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२० मा उपविजेता बन्‍न सफल भएका छन् । संसारभरका विभिन्न कुइजिनहरुको प्रतिनिधित्व गर्ने झण्डै तीन दर्जन सेफहरुले भाग लिएको प्रतिस्पर्धामा ‘ग्रयाण्ड फिनाले’ सम्म

तमु विद्यार्थीलाई छात्रवृत्तिका लागि यूकेबाट ५ लाख हस्तान्तरण

हुम तमु पोखरा पुस ३ । उच्च शिक्षा हाम्रो लक्ष्यका साथ ग्रामीण भेकका गरिब तथा जेहेन्दार तमु विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको तमु सांस्कृतिक प्रतिष्ठान नेपाललाई छात्रवृत्तिका लागि यूकेबाट ५ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ

तमुधिं यूकेद्वारा बेलायतका लागि नेपाली राजदूत डा. सुवेदीको बिदाई

लन्डन पुस २ । कोभिड १९ को महामारीमा बेलायत सरकारको नियमहरू पालना गर्दै तमुधिं यूकेले आफ्नो कार्यकाल समापन गर्दै स्वदेश फिर्तीको तयारीमा रहेका बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीलाई दूतावासकै सभाकक्षमा मंगलबार १५ डिसेम्बरमा

नेपाल पत्रकार महासंघ यूकेद्वारा कोरोना पीडित पत्रकारका लागि २३ लाख सहयोग

लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाले कोरोना पीडित नेपाली पत्रकारहरुका लागि स्थापित कोषमा २३ लाख रुपियाँ जम्मा गरेको छ । महासंघको केन्द्रीय कार्यालयमा स्थापित आपतकालीन कल्याण कोषमा शाखाका तर्फबाट २३ लाख ५ हजार ५७७

error: Content is protected !!