
विश्व नेपाली साहित्य महासंघ वेस्ट यूकेको अध्यक्षमा लालसुन्दर राई
लन्डन मंसिर १४ । विश्व नेपाली साहित्य महासंघ वेस्ट यूकेको अध्यक्षमा लालसुन्दर निर्वाचित भएका छन् । शनिबार २८ नोभेम्बर २०२० का दिन भएको अधिवेशनबाट राईको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन भएको हो । अध्यक्षमा निर्वाचित





