बेलायत

बेलायतबाट आयो ग्लोबल नेप्लिज डटकम, नयाँ अनलाइनको प्रकाशन शुरु

लन्डन, मे २६ – बेलायतबाट नयाँ अनलाइन पत्रिका, ग्लोबल नेप्लिज डटकम,  को प्रकाशन शुरु गरिएको छ। एलडिसी न्युज सर्भिस लिमिटेडद्वारा प्रकाशन शुरु गरिएको उक्त अनलाइन अंग्रेजी भाषाको साउथ एसिया डटकमको सहप्रकाशनको रुपमा आएको प्रकाशकले जनाएका छन्। “सूचना

पब्लिक हेल्थ इंग्ल्याण्ड नेपाली भाषामा सूचना उपलब्ध गराउन सकारात्मक

एटा संवाददाता । लण्डन । पब्लिक हेल्थ इंग्ल्याण्ड नेपाली भाषामा सूचना उपलब्ध गराउन सकारात्मक रहेको एनआरएनए यूकेले एक विज्ञप्तिमार्फत जानकारी गराएका छन् । यसअघि एनआरएनए युकेका उपाध्यक्ष एवं अभियानका संयोजक नारायण कँडेलले गत अप्रिल २०

कोरोना भाईरसका कारण बेलायतमा ६५ जना नेपालीको ज्यान गयो

एटा संवाददाता । लण्डन । कोरोना भाईरसका कारण बेलायतमा बसोबास गर्ने ६५ जना नेपालीले ज्यान गुमाएका छन् । बिहिबार नेपाली राजदूतावास लण्डनका उपनियोग प्रमुख शरद राज आरनले दिएको जानकारी अनुसार सो ६५ जना मध्ये ५४

नेपाली वेलफेयर सोसाईटीद्वारा नेपाली राजदूतमार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र

नेपाली राजदूतावास भवन, लण्डन एटा संवाददाता । लण्डन, नेपाली वेलफेयर सोसाईटी युकेले रुकुमको चौर जहारीमा नवराज विक लगायतको हालै भएको सामूहिक हत्यामा संलग्न दोषीहरुलाई कारबाहीको गर्न नेपालका प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । उक्त ज्ञापन

तमु समाज युकेद्वारा एक सय परिवारलाई राहत

जमुना वर्षा शर्मा पोखरा, १४ जेठ तमु समाज युकेको आर्थिक सहयोगमा पोखरा ९ का करिब एक सय परिवारलाई राहत वितरण गरिएको छ । पोखरा महानगरपालिका वडा नं ९ का अध्यक्ष रामराज लामिछानेको विशेष उपस्थितिमा पोखराको

एनआरएनए युकेद्वारा कोभिड–१९ सहयोग अभियानबारे रिपोर्ट सार्वजनिक

लिलामान शेरपुञ्जा, लण्डन । एनआरएनए युकेले कोरोना भाईरसबाट प्रभावितहरुलाई गर्दै आएको  सहयोग अभियानबारे हालै एक रिपोर्ट सार्वजनिक गरेको छ । एनआरएनए युकेका महासचिव फडिन्द्र भट्टराईले प्रस्तुत् गरेको उक्त रिपोर्टको शुरुवातमा बेलायतमा कोभिड–१९को प्रभाव देखिन शुरु

कोरोनाको विश्व महायुद्धमा विजयको विकुल फुके गणेश इजमले

–नगेन्द्र राज नेम्बाङ्ग ‘सप्तान्तर शनिबार आइतबार आउने वित्तिकै चिन्ता शुरु हुन्थ्यो, विरामीको संख्या धेरै भएकोले स्वास्थ्यकर्मीहरुले समय दिन नसक्ने आपूmलाई कठिन भएर इमर्जेन्सी घण्टी बजाउँदा तुरुन्त रेस्पोन्स नहुने धेरै पल्ट घण्टी बजाउनु पर्ने’ भाबुक बन्दै

नेपाली वेलफेयर सोसाइटी युकेद्वारा नेपालगञ्जमा समेत राहत वितरण

लिलामान शेरपुञ्जा, लण्डन । स्थापनाको ६ महिनामा टेक्दै गरेको नेपाली वेलफेयर सोसाइटी युकेले कोरोनाबाट प्रभावित नेपालगञ्जका २० घर परिवारलाई पनि खाद्यन्न सामाग्री वितरण गरेको छ । यसअघि उदयपुर, चितवन र स्याङ्जामा समेत वितरण गरिसकेको सोसाईटीले

मेरो छिमेकी मित्र

मेरो छिमेकी मित्र -जयराम तामाङ्ग छिमेकीको जग्गा मिचेर रोटी र बेटीको रिस्ता जोड्न खोज्ने मेरो मित्र बम र बन्दूकको दम्भले उर्लेकोछ छिमेकीको अहँकारको मष्तिस्क भित्र एउटा कोभिड् उन्नाईसलाई तह लगाउन नसकेर रोएको मित्रलाई देख्दा भित्र

वेलायती गोर्खा सैनिकहरुले अस्पताललाई आर्थिक सहयोग 

रोशन मेवाहाङ- लण्डन,जेठ-१०, केन्ट, फोक्सटनस्थित पहिलो गोर्खा बटालियनका सैनिकहरूले स्थानिय विलियम हार्विअस्पताल , आश्फोडका लागि ‘रिले म्याराथुन’ दौड गराउदै आर्थिक संकलन गरेका हुन् ।  आयोजक सार्जन्ट इन्द्र गुरुङ र नरेश राईले ३ हजार पाउण्ड संकल गर्न ११ मे बाट सुरुवात गरेका दौड सर जोनमोर ब्यारेक भित्रै १९५६किलोमीटर अर्थात् ८१५ चक्कर निरन्तर रुपमा दौड्दै रिले म्याराथुनको दुरी पुरा गरेका हुन् ।   उक्त म्याराथुन दौड हेर्न विशेष अथितिहरु बटालियनका लेप्टिनेन्ट कर्णेल क्रिस कोन्नरे(कमान्डिङ अफिसर ), मेजर ललित गुरुङ( गोर्खामेजर ) र  वारेन्ट अफिसर वान नरविर गलामी (रेजिमेन्टल सार्जन्ट मेजर ) लगायत अन्य सैनिकहरु पनि उपस्थित रहेका थिए। आश्फोड सहरमा नेपालीहरुको धेरै जनघनत्व रहेको कारण पनि विलियम हार्वि अस्पतालमा ५०प्रतिशत नेपाली स्वास्थ्यकर्मी र प्रमुख कामदारहरु छन् र हाल कोरोना भाइरस सँग लड्न सहयोगगरिरहेका छन् ।  पूर्वी केन्ट अस्पतालका प्रमुख प्रबन्धक ली मार्टिनले भने; ‘ हाम्रो स्थानीय गोर्खा बटालियनको तर्फबाट  सहयोग पाउँदा हामी खुसी छौं।जम्मा भएको रकम कोरोना प्रकोपको बेला विलियम हार्वि अस्पतालमा स्वास्थ्य कर्मिहरुको भलाईका लागि थप सहयोग प्रदान गर्नप्रयोग गरिने छ। हाम्रो समुदायले हाम्रो स्थानीय अस्पतालका लागि आश्चर्यजनक रूपमा सहयोग पुर्‍याइरहेका छन् । र हामी गोर्खाबटालियन लाई सहयोगका लागि धन्यवाद दिन्छौं ।’सार्जन्ट इन्द्र   गुरुङ भने;‘हामीले हाम्रा स्वास्थ्य कर्मिहरुले व्यापक हेरचाह गरिरहेका देख्यौं र भाइरसको उच्च जोखिममा पर्ने अवस्थादेखाउँदा र देशभरिका सबै स्वास्थ्यकर्मिहरु लाई हार्दिक धन्यवाद दिन चाहन्छौं। तिनीहरू शानदार छन्, र हामीलाई सुरक्षित राख्नमहामारीभरि निःस्वार्थ काम गरिरहेका छन्।’ हामीलाई थाहा छ कि शारीरिक र मानसिक दुबै व्यक्तिले यस अवस्थामा सामना गर्न कत्ति गाह्रो छ, र हामी यो कठिनाइबाट स्वास्थ्यकर्मिहरुकालागि आर्थिक संकलन गर्न उत्प्रेरित भएका छौं। कर्पोरल नरेश राईले भने; ‘हामीले विलियम हार्वि अस्पतालकालागि रकम जुटाउने छनौट गर्‍यौं किनकि यो हाम्रो स्थानीय अस्पताल हो, सामान्यतया हामी त्यहाँ सामान्य नियुक्ति वा आपतकालिनहरूको लागि समाप्त हुन्छौं तर जहाँ हामी कुनै आपतकालिन र सामान्यनियुक्तिहरूको लागि जान्छौं, तर राष्ट्रिय संकटको समयमा हामी उनीहरूलाई केही थप समर्थन प्रदान गर्न चाहन्छौं। हाम्रो उद्देश्य हाम्रोस्थानीय अस्पतालले यस महामारीको बखत उनीहरूको उल्लेखनीय कार्यकालागि हाम्रो कदर देखाउन सकेसम्म बढी रकम जुटाउनु हो।’ पहिलो गोर्खा बटालियन हाल १६ एयर एसल्ट ब्रिगेड अन्तर्गत तैनाथ छन् ।बेलायती सेनाको वायुसेना द्रुत प्रतिक्रिया बल, जुन छोटोसूचनामा विश्वको कुनै पनि ठाउँमा तैनाथ गर्न सक्षम हुन धेरै उच्च तयारीमा आयोजित छ भने दोस्रो गोर्खा बटालिय सन् २०१७ बाट ब्रुनाईराजदरबारकालागि सुरक्षामा खटिरहेका छन् । 

Domestic abuse –Stalking Protection Orders.

23/05/2020 Recently I wrote about the hidden victims during the lockdown period and I specifically mentioned victims of domestic abuse. In my role as a domestic abuse point of contact with my force, I will

गोर्खा मेमोरियल प्रोजेक्ट  समूह बैठक सम्पन्न 

लिलामान शेरपुञ्जा, अल्डरशट । २३ मे २०२०, विगत ३ महिना पूर्व स्थापित गोर्खा मेमोरियल प्रोजेक्टको जुम बैठक प्रोजेक्ट संयोजक मेजर खिम गौचन र गोर्खा मेमोरियल प्रोजेक्ट समूह बीच सम्पन्न भयो। स्थानिय रशमोर ब्रो काउन्सिल र ग्रेटर

error: Content is protected !!