बेलायत

नेपाल पत्रकार महासंघ यूकेको निर्वाचन आउँदो १९ मे मा

एटा संवाददाता अल्डरसट । नेपाल पत्रकार महासंघ यूकेको आउँदो १९ मे २०१८ का दिन सम्पन्न हुन लागेको चौथो अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने भएको छ । सो नयाँ कार्यसमिति चयनका लागि निर्वाचन समितिले उम्मेदवारी दर्ता

तमुधिं गोर्खा कपको तयारीमा जुट्दै, पुरस्कारको राशी २५०० पाउण्ड

एटा संवाददाता अल्डरसट । नेपाली समुदाय बेलायतमा बहुप्रतिक्षित गोर्खा कप फुटबल प्रतियोगिताको आयोजक तमुधिं युकेका पदाधिकारीहरु खेलको तयारीमा जुटेका छन् । गत शनिबार १२ मे २०१८ का दिन अल्डरसटस्थित एम्पायरमा हलमा सम्पन्न तमुधिं युकेको बैठकमा

तमु फोरम युकेको साधारणसभा सम्पन्न

एटा संवाददाता अल्डरसट । तमु फोरम युकेको साधारणसभा सम्पन्न भएको छ । तमु संस्कार र संस्कृति जोगाउने उद्देश्यका साथ स्थापना भएको तमु फोरम युकेको गत १३ मे आइतबार २०१८ का दिन अल्डरसटस्थित एम्पायर हलमा साधारणसभा

बिसीसी युकेद्वारा धर्मगुरु खेम्पो शिर लामाको स्वागत

एटा संवाददाता अल्डरसट । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेद्वारा बौद्ध अर्घौं सदन पोखराका प्रमुख लामा तथा नेपाल लामा संघका अध्यक्ष धर्मगुरु खेन्पो शिर लामाको स्वागत गरेको छ । उनलाई गत आइतबार १३ मे २०१८ का

हिमाल भुजेल बने छैटौं मिस्टर युके नेपाल

एटा संवाददाता फार्नबोरो । केन्ट निवासी हिमाल भुजेल छैटौं मिस्टर युके नेपाल बनेका छन् । गत शनिबार १२ मे का दिन युके नेपाल फेडेरेसन अफ बडीबल्डिङ्ग एन्ड फिटनेस (युके एनएफबीएफ)ले फार्नबोरोको सामुल कोडी स्पोर्टस् कलेजमा आयोजना गरेको

वरिष्ठ संगीतकार तथा गायक अनुरागीले एम्पायर घन्काउने

एटा संवाददाता अल्डरसट । नेपालका वरिष्ठ संगीतकार एवं गायक बीबी अनुरागीले अल्डरसटस्थित एम्पायर हलमा विशेष प्रस्तुति दिने भएका छन् । आउँदो २६ मे शनिबार बेलुकी सिर्जनशील नेपाली समाज युकेद्वारा आयोजना हुन लागेको ‘बीबी अनुरागीज् ग्रान्ड

सहारा र एनआरएनएबीच मैत्रीपूर्ण खेल सम्पन्न

एटा संवाददाता अल्डरसट । ‘स्वास्थ्यका लाग खेलकुद’ भन्ने मूल नाराका साथ सहारा युके र एनआरएनए युकेबीच मैत्रीपूर्ण खेल भएको छ । सहारा युकेको आयोजनामा गत आइतबार १३ मे का दिन अल्डरसटस्थित कनट स्कुल परिसरमा खेल

इन्टेक १९८४ को अध्यक्षमा रुपप्रसाद

एटा संवाददाता अल्डरसट । इन्टेक १९८४ को छैटौं कार्यसमितिको अध्यक्षमा रुपप्रसाद गुरुङ चयन भएका छन् । गत शनिबार ५ मे २०१८ का दिन फेल्थाममा सम्पन्न नम्बरीहरुको साधारणसभाले इन्टेक १९८४ को अध्यक्षमा रुपप्रसाद र महिला समिति

भिक्टोरिया डे मनाउन तयारी समिति गठन

फानबोरो । ग्रेटर रसमोर नेपाली कम्युनिटीको त्रैमासिक बैठक सम्पन्न गरेको छ । अध्यक्ष जीव बेल्वासेको अध्यक्षता तथा महासचिव मान गुरुङद्वारा सञ्चालित बैठक रसमोर बोरो काउन्सिलको च्याम्बरमा मे १० तारिखका दिन सम्पन्न भएको हो । बैठकमा

केवाईसी युके ग्रेज शाखाको साधारणसभा

– शेरू चतुर्वर्ण ग्रेज एसिक्स । किरात याक्थुङ चुम्लुङ (केवाईसी) युकेको नवौं साधारणसभा सम्पन्न भएको छ । गत आइतबार ६ मे मा शाखा अध्यक्ष दलकुमार आङदेम्बेको सभापतित्वमा साधारणसभा सम्पन्न भएको हो । सभामा प्रमुख अतिथि

नेपाली मूलका ३ जना काउन्सिलर पदमा निर्वाचित

एटा सम्वाददाता अल्डरसट । बेलायतमा हालै सम्पन्न स्थानीय निर्वाचनमा नेपाली मूलका ३ जना काउन्सिलर पदमा निर्वाचित भएका छन् । पुर्ख्यौली घर कास्की भई हाल लन्डन बस्दै आएका भूतपूर्व ब्रिटिस गोर्खा सैनिक लक्ष्य गुरुङ सत्तारुढ कन्जरर्भेटिभ

गुरुङ चलचित्र ‘शिरमाह्रानी’ प्रदर्शन हुँदै

मिलन तमु अल्डरसट । गुरुङ भाषा, कला र संस्कृतिमा आधारित गुरुङ चलचित्र ‘शिरमाह्रानी’ बेलायतमा प्रदर्शन हुने भएको छ । आउँदो १३ मे का दिन अल्डरसटस्थित एम्पायर हलमा प्रदर्शन गर्न लागिएको हो । मनोज गुरुङको लेखन

error: Content is protected !!