१६ औं गोर्खा कपको तयारी पूरा, नन्भेट्रानतर्फ ३२ र भेट्रानतर्फ १० वटा टिम दर्ता
– एटा सम्वाददाता मिचेट । तमुधिं युकेले आउँदो २७ मे आइतबारका दिन अल्डरसटस्थित क्वीन्स एभिन्यू खेल मैदानमा हुने १६ औं गोर्खा कपको तयारी पूरा भएको जनाएको छ । गत आइतबार २० मे २०१८ का दिन







