
बीसीसी युकेद्वारा क्होलासोंथार भ्रमण टोलीको स्वागत तथा सम्मान
एटा सम्वाददाता अल्डरसट । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले गुरुङहरुको उद्गम थलो क्होलासोंथार अध्ययन भ्रमणबाट फर्केको तमुधिं युकेका भ्रमण टोलीलाई स्वागत तथा सम्मान गरेको छ । उनीहरुलाई गत आइतबार ६ मे का दिन अल्डरसटस्थित बीसीसी










