माओवादी सम्बद्ध जातीय मुक्ति मोर्चाहरुको बेलायतको संयुक्त सम्मेलन ७ सेप्टेम्बरमा, कार्की, घर्ती र राई आउने
लन्डन १९ अगस्ट २०२५ । नेकपा (माओवादी केन्द्र) सम्बद्ध जातीय मुक्ति मोर्चाहरुको बेलायत शाखाको संयुक्त सम्मेलन आगामी ७ सेप्टेम्बर २०२५ मा हुने भएको छ । माओवादी केन्द्रका केन्द्रीय सचिव, पश्चिम अन्तर महादेशीय प्रवास संगठन समिति





