
एनआरएनए यूके राज्य समन्वय परिषद् वेल्सका नवनिर्वाचित कार्यसमितिले लियो शपथ
कार्डिफ, वेल्स २ सेप्टेम्बर २०२५ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके राज्य समन्वय परिषद् वेल्सको नयाँ कार्यसमितिले शपथ ग्रहण गरेको छ । ३१ अगस्ट आइतबार कार्डिफमा एक कार्यक्रमबीच शपथ ग्रहण भएको हो । औपचारिक उद्घाटन


