बेलायत

यस्तो रह्यो तमु समाज युके आमा समूहको लेडिज नाइट तथा तीज कार्यक्रम २०२५

शिवकुमार गुरुङ लन्डन २६ अगस्ट २०२५ । तमु समाज युके आमा समूहको लेडिज नाइट तथा तीज कार्यक्रम सम्पन्न भएको छ । लन्डनस्थित वेम्ब्ली बार्हाम पार्कमा रहेको तमु समाज युके नेप्लिज कम्युनिटी सेन्टरमा शनिबार लेडिज नाइट

सानदार रुपमा मनायो फोक्स्टन नेप्लिज कम्युनिटी लेडिज कमिटीले तीज

लन्डन २६ अगस्ट २०२५ । फोक्स्टन नेप्लिज कम्युनिटी लेडिज कमिटीले सानदार रुपमा तीज पर्व मनाएको छ । ग्राण्ड बर्स्टिन होटलमा २३ अगस्टमा फोक्स्टन नेप्लिज कम्युनिटीका प्रथम महिला पुनम पुनको अध्यक्षतामा सांस्कृतिक कार्यक्रमसहित तीज मनाइएको हो

नेप्लिज ड्राइभिङ्ग इन्स्ट्रक्टर एसोसिएसन युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा होमराज विष्ट

लन्डन, हाइवेकम्ब २५ अगस्ट २०२५ । नेप्लिज ड्राइभिङ्ग इन्स्ट्रक्टर एसोसिएसन युकेमा नयाँ कार्यसमिति चयन भएको छ । हाइवेकमको डल्फिन आइ रेस्टुरेन्टमा २५ अगस्ट सोमबार आयोजित (एनडीआईए) युकेको चौथो अधिवेशनले होमराज विष्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

डा.हेमराज शर्माद्वारा एनआरएनए अध्यक्ष पदमा उम्मेदवारी घोषणा [पत्रसहित]

लन्डन २५ अगस्ट २०२५ । बेलायत निवासी डा हेमराज शर्माले आगामी अक्टोबरमा हुने गैर आवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । उनले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत एनआरएनए रिःब्रान्डिङका लागि अध्यक्ष

१६औं नेपाली मेलाका लागि अमेरिकाबाट बेलायत आइन् नायिका एन्सर्ज गुरुङ

लन्डन २३ अगस्ट २०२५ । १६औं नेपाली मेलाका लागि नायिका, चलचित्र निर्माता एवं निर्णायक एन्सर्ज गुरुङ अमेरिकाबाट बेलायत आएकी छन् । एन्सर्ज तमुधीं यूकेको निमन्त्रणामा नायिका एन्सर्ज शुक्रबार २२ अगस्टमा लन्डनको हिथ्रो एयरपोर्ट ओर्लिएका हुन्

बेलायतमा १६ औं नेपाली मेलाको तयारी लगभग सकियो [तस्बिरहरु]

लन्डन २३ अगस्ट २०२५ । बेलायतमा आइतबार २४ अगस्टमा हुने १६ औं नेपाली मेलाको तयारी लगभग सकिएको छ । केम्पर्टन पार्कमा हुने बेलाको तयारी लगभग सकिएको आयोजक तमुधीं यूकेकी उपाध्यक्ष दिलमाया गुरुङले जानकारी दिइन् ।

मंगल बुद्ध विहार यूकेले आउँदो अक्टोबर १८ मा कथिन चिवर दान पुण्य कार्यक्रम गर्ने

लन्डन २२ अगस्ट २०२५ । मंगल बुद्ध विहार यूकेले आउँदो अक्टोबर १८ मा कथिन चिवर दान पुण्य कार्यक्रम गर्ने भएको छ । हारो बरो फुटबल क्लबमा १८ अक्टोबर बिहान १० देखि कार्यक्रम सुरु हुने आयोजकले

बेलायतमा १६ औं नेपाली मेलामा सीएनसीबीजीको मार्चपास, वृहत् एकता प्रदर्शन गर्न झाँकी संयोजकको अपिल

लन्डन २२ अगस्ट २०२५ । बृटिस गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी)ले बेलायतमा यही २४ अगस्टमा हुने १६ औं नेपाली मेलामा मार्चपास गर्ने भएको छ । प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेमार्फत बेलायतवासी बृटिस

बेलायतमा १३ सेप्टेम्बरमा एनआरएनए कप र नेपाली मेला, तयारीमा लाग्यो एनआरएनए यूके

लन्डन – कुलमान घिसिङको भव्य स्वागत कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेपछि गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) आगामी १३ सेप्टेम्वर शनिबार फेल्थाम खेल मैदानमा दोस्रो एनआरएनए कप तथा नेपाली मेला आयोजना गर्ने तयारीमा जुटेको छ।

अवार्डसहित लन्डनमा किताब जात्रा फेस्टिभलको दोश्रो संस्करण

लन्डन २० अगस्ट २०२५ । किताब यात्रा फाउन्डेशनले मंगलबार किताब जात्रा फेस्टिभल गरेको छ । लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा दूतावास भवनमा अवार्ड वितरण, कविता वाचन, अन्तरक्रिया तथा पुस्तक प्रदर्शनसहित यूकेको दोस्रो संस्करण भएको हो ।

बेलायतमा एसियन महिला एसोसिएसन (आमा) ले तीज पर्व भव्य रुपमा मनाए

लन्डन १९ अगस्ट २०२५ । बेलायतमा एसियन महिला एसोसिएसन (आमा)ले तीज पर्व भव्य रुपमा मनाएको छ । १७ अगस्टमा अल्डरसटस्थित एम्पायर हलमा ‘आमा तीज पाटी’को नाममा कार्यक्रम आयोजना गरिएको हो । आमाकी अध्यक्ष कल्पना गुरुङको

error: Content is protected !!