लिलाले सम्हालिन् जीआरएनसी यूकेको अध्यक्षको जिम्मेवारी
लन्डन १८ मे २०२५ । ग्रेटर रस्मूर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेको अध्यक्षको जिम्मेवारी लिला सेलिङ माबोलाई दिइएको छ । अल्डरसटस्थित जीआरएनसीको हलमा आइतबार १८ मे २०२५ मा आयोजित पद हस्तान्तरण र ग्रहण कार्यक्रममा आलोपालो नेतृत्व



