नेपाल आदिवासी जनजाति महासंघ बेलायतको ‘वार्षिक भेटघाट तथा डिनर नाइट’ सर्यो
लन्डन ११ मे २०२५ । नेपाल आदिवासी जनजाति महासंघ बेलायतको यही मे २४ का लागि तोकिएको ‘वार्षिक भेटघाट तथा डिनर नाइट’ सरेको छ । शनिबार १० मेमा संस्थाका सल्लाहकार, जातीय संगठन, मूलवासी एकता मञ्च, महिला

