बेलायत

ऊर्जा राज्यमन्त्री खमबहादुर गर्बुजाद्वारा शपथग्रहण र पदबहाली

काठमाडौँ ४ मे २०२५ । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजामगरले पदबहाली गरेका छन् । राज्यमन्त्री खर्बुजाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीबाट शपथग्रहण गरेपछि सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर पदबहाली गरेका हुन्

डायमन्ड बुद्धिस्ट सेन्टर यूकेले १२ मे मा २५६९औं बुद्ध जयन्ती मनाउने

लन्डन ४ मे २०२५। डायमन्ड बुद्धिस्ट सेन्टर यूकेले यही १२ मे मा २५६९औं बुद्ध जयन्ती मनाउने भएको छ । प्रत्येक वर्ष मनाउँदै आएकॊ भगवान् बुद्धकॊ जयन्ती यस साल १७ए विलेनहल रॊड, विलविच लन्डन, एसई१८ ६टिवाईस्थित

राजदूत घिमिरे भन्छन्- ‘बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध’

लन्डन ३ मे २०२५ ।बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले बेलायती राजा चाल्र्स तृतीयले नेपालको सहयोगमा बेलायती साथ र सहयोग रहने प्रतिबद्धता जनाउनुभएको जानकारी दिएका छन् । आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएपछि दूतावासमा आयोजित विशेष कार्यक्रममा

बेलायतमा नदीमा भेटिएको शव रुकुम पश्चिमका सुशान ओलीको भएको पुष्टि

लन्डन ३ मे २०२५ । लण्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको शव नेपालली विद्यार्थीको भएको पुष्टि भएको छ । लन्डन मेट्रोपोलिटन प्रहरीले औँठा छाप परीक्षण गर्दा सो शव रुकुम पश्चिम मुसीकोट नगरपालिका–१२ का २०

रोजिना राई बनिन् बेलायतमा काउन्सिलर

लन्डन २ मे २०२५ । गैरआवासीय नेपाली संघ (एनआरएनए) की उपाध्यक्ष रोजिना प्रधान राई बेलायतमा काउन्सिलर निर्वाचित भएकी छन् । बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा लिबरेल डेमोक्र्याट पार्टीका तर्फबाट रोजिना ग्लस्टरशायरस्थित ट्वीकेसबारी बरोको इन्सवार्थ वडामा काउन्सिलरमा

नेपाली राजदूत घिमिरेले बुझाए बेलायती राजा चार्ल्स तृतीयलाई ओहोदाको प्रमाणपत्र

लन्डन १ मे २०२५। बेलायतका लागि नेपाली नवनियुक्त राजदूत चन्द्रकुमार घिमिरेले बिहीबार राजा चार्ल्स तृतीयसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । बकिङ्घम दरबारमा एक औपचारिक कार्यक्रमबीच ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । उक्त समारोहमा

लन्डन दूतावासले नेपाली संघ स‌ंस्थाहरुलाई भन्यो -‘मे १५ भित्र विवरण अद्यावधिक गर्नु’

लन्डन १ मे २०२५ । नेपाली राजदूतावास लन्डनले बेलायतमा क्रियाशील नेपाली संघ स‌ंस्थाहरुलाई यही १५ मेभित्र विवरण अद्यावधिक गर्न भनेको छ । दूतावासले सूचना जारी गर्दै उक्त आग्रह गरेको हो । ‘नेपाली राजदूतावास, लण्डनले आगामी

बेलायत र नेपालका प्रधानन्यायाधीशबीच भेटवार्ता

लन्डन ३० अप्रिल २०२५ । संयुक्त अधिराज्य (बेलायत)को सर्वोच्च अदालतका प्रधानन्यायाधीश लर्ड रिड र नेपालका प्रधानन्यायाधीश प्रकाशमान सिङ राउतबीच मंगलबार औपचारिक भेटवार्ता सम्पन्न भएको छ । यूकेको सुप्रिम कोर्टमा भएको भेटका अवसरमा दुई देशका न्यायिक

अल्डरशट शिव मन्दिरमा माता तीर्थ औंसीको अवसरमा दिवा भोजन तथा सेवा कार्यक्रम सम्पन्न

विक्रम भट्टराई- बेलायत । अल्डरसट ३० अप्रिल २०२५ । मातातीर्थ औंसीको पावन अवसरमा अल्डरशटस्थित शिव मन्दिरमा दिवा भोजन तथा सेवा कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ । कार्यक्रमका लागि अल्डरसट, फार्नबोरो तथा वरपरका क्षेत्रका लगभग

अमेरिकाकाको सात सहरमा प्रस्तुति दिँदै नेपथ्य

काठमाडौं २९ अप्रिल २०२५ । अष्ट्रेलियाको सातवटा सहरमा भव्य प्रस्तुतिलगत्तै उपत्यकाको गोकर्णेश्वरमा हालै लोकरक प्रस्तुत गरेको नेपथ्यले अब अमेरिकाको सातवटा सहरमा कन्सर्ट गर्ने भएको छ । संगीतमा रमाउने संसारभरिका श्रोता दर्शकहरुलाई नेपालीपनका माध्यमबाट जोड्दै आएको

सेवारो कलकार संघ युकेले आगामी मे १० मा यक्वा तङनाम मनाउने

लन्डन २७ अप्रिल २०२५ । सेवारो कलाकार संघ युकेले आगामी १० मे मा लिम्बु समुदायहरुको मौलिक पर्व यक्वा तङनाम मनाउने भएको छ । २७ अप्रिलमा मेसेन्जर ग्रुपमा बसेको कोओर्डिनेटर बैठकले मे १० तारिखमा ग्रेजमा यक्का

error: Content is protected !!