
गुरुङ पर्यटन व्यवसायी संघ गण्डकीको आठौं वार्षिक साधारणसभा सम्पन्न
पोखरा ८ फागुन । गुरुङ पर्यटन व्यवसायी संघ (जिटिन) गण्डकी प्रदेशको आठौं वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ । संघका केन्द्रीय अध्यक्ष अम्बिर गुरुङको प्रमुख अतिथ्यतामा भएको साधारणसभामा गुरुङले नेपालका पहिलो पर्यटन मन्त्री डा.हर्क गुरुङको







