
तमु धिंको नवनिर्वाचित कार्यसमितिले संस्थापकहरुसँग सुझाव लियो
पोखरा, २८ पुस । तमुहरुको पुरानो सामाजिक संस्था तमु धिं नेपालको नवनिर्वाचित कार्यसमितिले संस्थापकहरुसँग सुझाव संकलन गरेको छ । आफ्नो तीनवर्षे कार्यकाललाई प्रभावकारी बनाउन नवनिर्वाचित कार्यसमितिले संस्थापकहरुसग राय, सुझाव संकलनका साथै साथ सहयोगको आग्रह गरेको









