
युवा व्यवसायी चन्दन गुरुङ को एनआरएन यूकेको युवा संयोजकमा उम्मेद्वारी दिने घोषणा
पर्वत, अर्थर डाँडाखर्क घर भै अल्डरसट बेलायतमा १ दशक देखि बस्दै आएका युवाहरू बिच लोक प्रिय युवा व्यवसायी चन्दन गुरुंग एनआरएनए युकेको आगमी २०२१-२०२३को कार्यसमितीमा युवा संयोजक मा उम्मेदवारी मा घोषणा गरेका छन। अल्डरसट भलिबल









