युवा, जनजाती र महिला आवाज

तमु धिं नेपालले ४२ औं स्थापना दिवस मनाउँदै, लिटिलस्टेपका शेरबहादुर गुरुङलाई शैक्षिक सम्मान

पोखरा । तमु समुदायको सामाजिक अग्रणी संस्था तमुधिं नेपाल ४२ औं वर्ष प्रवेशको अवसरमा विविध कार्यक्रमहरु गर्ने भएको छ। तमु धिं नेपालको ४२ औं स्थापना दिवसको अवसरमा जेठ ३ गते तमु धिं नेपाल केन्द्रीय युवा

नेपाल तामाङ घेदुङको १० औं महाधिवेशन जेठ १-३ गते काठमाडौंमा हुँदै

काठमाडौं । तामाङ समुदायको राष्ट्रिय साझा संस्था नेपाल तामाङ घेदुङको १० औं महाधिवेशन जेठ १-३ गते काठमाडौंमा हुँदैछ । ‘तामाङ भाषा, धर्म, संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि हाम्रो अभियान, तामाङ पहिचान, प्रतिनिधित्व र एकताका लागि

गोरखामा ‘तमु प्ये ताँ ल्हु ताँ छ्या ताँ’ सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

गोरखा । तमु प्ये ल्हु संघ जिल्ला समिति गोरखाको आयोजनामा अजिरकोट गाउँपालिका वडा नम्बर १ घ्याच्चोकमा तमु प्ये ताँ ल्हु ताँ छ्या ताँ सम्बन्धी प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । २०८३ बैशाख २६ गते

मगर खाम भाषा पठनपाठन गराउन प्रशिक्षक प्रशिक्षण तालिम सुरु

कमल खत्री म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालित सामुदायिक विद्यालयमा मगर खाम भाषाको पठनपाठनको तयारी गरिएको छ । मगर समुदायको बाहुल्यता रहेका विभिन्न १५ वटा विद्यालयमा यसै शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम अन्तर्गत मगर खाम भाषाको

सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण

काठमाडौं, बैशाख २२ गते । । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले नेपाल सरकारले जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ को अनुसूची नम्बर ५५ प्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।  नेफिनका अध्यक्ष निमा लामा ह्योल्मोले विज्ञप्ति

नेपाल घिसिङ समाज भोजपुरको प्रथम जिल्ला भेला : दुर्गाबहादुरको अध्यक्षतामा १५ सदस्यीय समिति गठन

भोजपुर । नेपाल घिसिङ समाज भोजपुरको प्रथम जिल्ला भेला भव्यतापूर्ण सम्पन्न भएको छ । वैशाख २० गते जिल्ला संयोजक दुर्गाबहादुर घिसिङको अध्यक्षता तथा नेपाल घिसिङ समाजका संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार बाबु घिसिङको प्रमुख आथित्यतामा

तमु धिं नेपालद्वारा प्रतिनिधिसभा सांसदद्वय गुरुङ र पौडेललाई बधाई सम्मानसहित अन्तरक्रिया

पोखरा । बिना गुरुङ र उत्तमप्रसाद पौडेललाई बधाई, सम्मान र उहाँहरूसँग अन्तरक्रिया कार्यक्रम तमु धिं नेपालले सम्पन्न गरेको छ । कार्यक्रममा तमु धिं नेपालकी केन्द्रीय सदस्य समेत रहनु भएकी कास्की क्षेत्र नं ३ बाट प्रतिनिधिसभा

तनहुँका सनम गुरुङलाई मनकामना-गोरखा दरबारसम्मको म्याराथन दौडको उपाधि

गोरखा । प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरदेखि गोरखा दरबारसम्म म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ । सोमबार सम्पन्न प्रतियोगिताको उपाधि तनहुँका सनम गुरुङले हात पारेका हुन् । जिल्ला खेलकुद विकास समिति गोरखाको आयोजना तथा प्रदेश खेलकुद

योज तमुहरुको ज्ञात इतिहास तथा वंशावली `ख्योंलो योज ट्हों´ पुस्तक लोकार्पण

पोखरा । योज तमुहरुको ज्ञात इतिहास तथा वंशावली `ख्योंलो योज ट्हों´ पुस्तक लोकार्पण तथा वितरण कार्यक्रम २०८३ वैशाख १२ गते शनिबार, पोखरा-१४ काजीपोखरी हवेलीमार्ग स्थित पैयुँखोला तमु समाज भवनको सभाहलमा सम्पन्न भएको छ । शनिबार

उपचार खर्च अभावले थलिएका नुवाकोटका विष्णु तामाङ, सहयोगका लागि अनुरोध

नुवाकोट । नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नं. ३, घलेगाउँ निवासी विष्णु तामाङ गम्भीर स्वास्थ्य समस्यासँग संघर्षरत रहेका छन् । कलेजो तथा सानो आन्द्रासम्बन्धी जटिल रोगबाट पीडित तामाङ हाल काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा उपचार

नुवाकोटकी भगवती राईको उपचारका लागि आर्थिक सहयोगको अपिल

घलेभन्ज्याङ । नुवाकोट जिल्लाको चौघडा–४ निवासी भगवती राई गम्भीर स्वास्थ्य समस्याबाट पीडित भएपछि उनको उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ। हाल उनको खुट्टाको शल्यक्रिया सम्पन्न भइसकेको छ भने मिर्गौलासम्बन्धी समस्या, फोक्सोले राम्रोसँग काम नगर्ने,

पुन मगर समाज युकेको अध्यक्षमा तुलचन्द्र तिलिजा निर्वाचित

लन्डन । पुन मगर समाज युकेको अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर निर्वाचित भएका छन् । आइतबार १९ अप्रिल २०२६ मा फान्ब्रोस्थित मगर भवनमा भएको समाजको पाँचौं महाधिवेशनबाट अध्यक्षमा तिलिजा सर्वसम्मत चयन भएका हुन् । उपाध्यक्षमा

error: Content is protected !!