युवा, जनजाती र महिला आवाज

अनेसास यूकेका पूर्वअध्यक्ष सुमलकुमारद्वारा तमु सांस्कृतिक प्रतिष्ठानलाई १ लाख सहयोग

लन्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) यूकेका पूर्वअध्यक्ष सुमलकुमार गुरुङले तमु सांस्कृतिक प्रतिष्ठान नेपाललाज्ञ एक लाख रुपैयाँ सहयोग गरेका छन् । प्रतिष्ठानका आजीवन सदस्यसमेत रहेका गुरुङले तमु समुदायका बालबालिकालाई शिक्षामा प्रोत्साहन गर्न स्थापित प्रतिष्ठानको

तनहुँमा राष्ट्रिय कौराहा सम्मेलन सुरु

दमौली । मगर समुदायको मौलिक नृत्य ‘कौराहा’ संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले शुक्रबारदेखि दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलन ऋषिङमा सुरु भएको छ । नेपाल मगर सांस्कृतिक सङ्घ केन्द्रीय समितिको आयोजना तथा राष्ट्रिय मौलिक कौराहा संरक्षण

तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी । तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन

नेपाल मगर संघ सम्पर्क समन्वय केन्द्रीय समितिको अध्यक्षमा झलक थापा मगर निर्वाचित [नामावली]

काठमाडौं । नेपाल मगर संघ सम्पर्क समन्वय केन्द्रीय समितिको अध्यक्षमा झलक थापा मगर निर्वाचित भएका छन् । समितिको काठमाडौंमा आयोजित पाँचौ अधिवेशनबाट थापा मगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमिति अध्यक्ष झलक थापा

नेपालका गृहमन्त्री सुधन गुरुङको सम्पत्ति : धनकुटा, चितवन र गोरखामा जग्गा, ८९ तोला सुन र सेयरमा लगानी

काठमाडौँ । नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सम्पत्ति विवरण सार्वजनिक गरेको हो । गृहमन्त्री सुधन गुरुङको धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको

नेपाल मगर महिला संघको अध्यक्षमा चित्रकला छन्त्याल श्रीस सर्वसम्मत चयन

काठमाडौं । नेपाल मगर महिला संघको अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर सर्वसम्मत चयन भएकी छन् । संघको काठमाडौंमा यही चैत २७ र २८ मा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट चित्रकला श्रीसको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको

नेपाल आदिवासी जनजाति महासङ्घले सार्वजनिक गर्‍यो आगामी कार्यदिशा र योजनाहरू

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) ले आफ्नो २१ सदस्यीय सङ्घीय परिषद् सचिवालय सार्वजनिक गर्दै आगामी कार्यदिशा र योजनाहरू प्रस्तुत गरेको छ । आज काठमाडौँस्थित महासङ्घको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नयाँ नेतृत्वको औपचारिक

नेपालका गुरुङ समुदायमा ट्होटेँको उल्लास

गण्डकी । गण्डक क्षेत्रका गुरुङ समुदायले आफ्नो पुस्तैनी पर्व ट्होटेँलाई आज उल्लासपूर्वक मनाइरहेका छन् । बर्सेनि चैत र साउनको अन्तिम मङ्गलबार गुरुङ बाहुल्य बस्तीमा ट्होटेँ पर्वको रौनक छाउने गर्छ । परापूर्व कालमा तमु राज्य जोगाउन

मुन्दुम ज्ञान प्रणालीलाई युनेस्को अमूर्त सम्पदासूचीमा सूचीकरण गर्न माग

काठमाडौं । किरात राई प्रज्ञा परिषद्ले मुन्दुम ज्ञान प्रणालीलाई युनेस्को अमूर्त सम्पदासूचीमा सूचीकरण गर्न माग गरेको छ । किरात राई प्रज्ञा परिषद्को आयोजना र नेपाल प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा शनिबार काठमाडौंमा सम्पन्न दुई दिने ‘मुन्दुम ज्ञान प्रणाली

छैटौं किरात राई प्राज्ञिक संगोष्ठी चैत २० र २१ गते काठमाडौंमा

काठमाडौं । किरात राई प्रज्ञा परिषद्को आयोजना तथा नेपाल प्रज्ञा–प्रतिष्ठानसँगको सहकार्यमा यही २०८२ चैत २० र २१ गते हुने भएको छ । छैटौं वार्षिक संगोष्ठी मौखिक ज्ञान परम्पराको रूपमा रहेको मुन्दुममाथि विमर्श हुने परिषद्का सदस्य–सचिव

व्यवसायी तथा समाजसेवी विजय गुरुङ र लक्ष्मी गुरुङले गरे १/१ लाख भूमिदान सहयोग

काठमाडौं । व्यवसायी तथा समाजसेवी विजय गुरुङ र लक्ष्मी गुरुङले १/१ लाख रुपैयाँ भूमिदान सहयोग गरेका छन् । काठमाडं बुढानिलकण्ठ भंगालमा गुरूङ (तमु) लामा बौद्ध धर्म समाजको केन्द्रीय कार्यालय भवन निर्माणका लागि विजय र श्रीमती

आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार निर्वाचित

काठमाडौं ३० मार्च २०२६ । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ) को अध्यक्षमा शोभा सुनुवार निर्वाचित भएकी छन् । निफको ९ औँ राष्ट्रिय महाधिवेशनबाट सुनुवारको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो । हिमाली उपाध्यक्षमा पुष्पा

error: Content is protected !!