
आदिवासी अधिकार सुनिश्चित गर्न महासङ्घको सांसदलाई आग्रह, सांसदहरुलाई बुझाइयो १८ बुँदे अडानपत्र
काठमाडौं । नेपाल आदिवासी जनजाति महासङ्घले विभिन्न राजनीतिक दलका सांसद समक्ष १८ बुँदे अडानपत्र पेस गरेको छ । सोमबार महासङ्घद्वारा आयोजित प्रतिनिधि सभाका नवनिर्वाचित आदिवासी जनजाति सांसद र राष्ट्रिय सभाका आदिवासी जनजाति सदस्यलाई सम्मान तथा










