यस्तो रह्यो बेलायतमा रेडिङ तमु समाजको ‘समर बीबीक्यू २०२६’ [हेरौं १० तस्बिर]

लन्डन। बेलायतस्थित रेडिङ तमु समाजको ‘समर बीबीक्यू २०२६’ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । नेपालबाट आएका चर्चित कलाकार र स्थानीय कलाकारको सांगीतिक प्रस्तुतिसहित यही ११ जुलाईमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वरिष्ठ गायक दुर्गा गुरुङ, चर्चित गायिकाहरु मन्जु बिक र शर्मिला गुरुङ ‘सरु’ लगायतको सांगीतिक प्रस्तुति दिएका थिए । कार्यक्रम तमु प्ये ल्हु […]

पोखरामा पत्रकारद्वय रुद्रबहादुर हितान मगर र इन्दिरा गुरुङ पुरस्कृत

पोखरा । पोखरामा पत्रकारद्वय रुद्रबहादुर हितान मगर र इन्दिरा गुरुङ पुरस्कृत भएका छन् । पोखरा–९, नयाँबजारस्थित तमु धीं नेपालको हलमा सोमबार आयोजित कार्यक्रममा अग्रज पत्रकारद्वय मगर र गुरुङ १३औं कर्म-कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार २०८२/०८३ बाट सम्मानित भएका हुन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज, कास्की जिल्ला शाखाद्वारा सञ्चालित उक्त पुरस्कार कर्म गुरुङ र […]

राहदानी उत्पादन तथा व्यवस्थापनमा सोमबारदेखि नयाँ प्रणालीको सुरुआत

काठमाडौँ । राहदानी विभागले सोमबारदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत राहदानी सेवा सञ्चालनमा ल्याएको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको विभागले मुलुकको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसनको सफलतापूर्वक सम्पन्न गरी राहदानी सेवा सञ्चालनमा ल्याएको हो । करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको विभागले जनाएको छ । यस्तो बृहत् सूचना […]

बेलायतमा ६ गोर्खा राइफल्सको वार्षिक भेटघाट कार्यक्रम सेप्टेम्बर १९ मा हुने

लन्डन । बेलायतमा ६ गोर्खा राइफल्सको वार्षिक भेटघाट कार्यक्रम आगामी सेप्टेम्बर १९ मा हुने भएको छ । यस वर्षको भेटघाट कार्यक्रम सेप्टेम्बर महिनाको १९ तारिख शनिबार फार्नबोरोस्थित सामुयल कोडी स्कुलमा हुने भएको हो । कार्यक्रम दिउँसो १ बजेदेखि राति ८ बजेसम्म हुने मेजर खुसीमान गुरुङले जानकारी दिए । विशेषगरी भेटघाट कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मानसहित सांगीतिक […]

बेलायतको कोभेन्ट्रीमा मनाइयो २१३औँ भानु जयन्ती

लन्डन । बेलायतको कोभेन्ट्रीमा २१३औँ भानु जयन्ती मनाइएको छ । विश्व नेपाली साहित्य महासंघ मिडल्याण्ड शाखाले १२ जुलाई २०२६ मा २१३औँ भानु जयन्ती कार्यक्रम सौहार्दपूर्ण, साहित्यिक र भावनात्मक वातावरणमा सम्पन्न गरेको हो । कार्यक्रमको अध्यक्षता विश्व नेपाली साहित्य महासंघ मिडल्याण्ड शाखाका अध्यक्ष भरतकुमार श्रेष्ठ “बिवश”ले गरेका थिए भने कार्यक्रम सञ्चालन महासंघकी सदस्य ज्ञानु दाहालले गरेकी […]

२० वर्षको अन्तरालपछि बेलायत आउँदै चर्चित गायक विष्णु खत्री

लन्डन । चर्चित गायक विष्णु खत्री २० वर्षको अन्तरालपछि बेलायत आउने भएका छन् । गल्कोट समाज यूकेको निमन्त्रणामा गायक खत्री बेलायत आउन लागेका हुन् । यही जुलाई २० मा वेस्ट ब्रुमवीचमा हुने समाजको १० वार्षिकोत्सवमा गायक खत्रीले प्रस्तुति दिने छन् । ‘अष्ट्रेलियाको साँगीतिक भ्रमणलगत्तै यूकेले बोलायो । मेरो जन्म ठाउँको सामाजिक एवं कल्याणकारी संस्था गल्कोट […]

बेलायतमा अध्ययनरत विद्यार्थी आशिष कुँवर क्षेत्रीको शव नेपाल पठाउन सहयोग संकलन अभियान सुरु

 बेलायत  । बेलायतमा उच्च शिक्षा अध्ययनरतप्युठान जिल्ला, दरभाङका १९ वर्षीय आशिषकुँवर क्षेत्रीको दुःखद निधन भएको छ। स्वर्गीय आशिष गोविन्द कुँवर क्षेत्री र शान्ताकेसीका सुपुत्र हुन्। उनी जनवरी २०२५ मा उच्चशिक्षा अध्ययनका लागि बेलायत आएका थिए रयुनिभर्सिटी अफ वेस्ट लन्डनमा कम्प्युटर साइन्सविषय अध्ययनरत थिए। उनी बेलायतको ग्रीनफोर्ड, इलिङमा आफ्नी दिदीअर्जु केसीसँग बस्दै आएका थिए। अर्जु पनिअल्स्टर […]

किरात याक्थुङ चुम्लुङ यूकेको सिसेक्पा तङ्नाम तथा वार्षिक भेटघाट कार्यक्रम भव्य रुपमा सम्पन्न

लन्डन । किरात याक्थुङ चुम्लुङ (केवाईसी) यूकेको सिसेक्पा तङ्नाम तथा वार्षिक भेटघाट कार्यक्रम–२०२६ भव्य रूपमा सम्पन्न भएको छ । ११ जुलाई २०२६ मा संस्थाकी केन्द्रीय अध्यक्ष कमला सेन्दाङ लिम्बुको अध्यक्षता र अमेरिकाको मिचिगन विश्वविद्यालयमा लामो समयदेखि प्राध्यापनरत डा. मारोहाङ खावाहाङको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगर, […]

बीसीसी यूकेले गर्‍यो तीन खेन्पो गुरुहरूको बिदाइ

पूर्ण गुरुङ अल्डरसट, यूके, । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले आफ्नो गुम्बामा करिब एक वर्ष सेवा पूरा गरी नेपाल फर्कन लागेका तीन जना खेन्पो गुरुहरूलाई विशेष समारोहका बीच बिदाइ गरेको छ । गत शनिबार, ११ जुलाईका दिन अल्डरसटस्थित बीसीसी यूकेको गुम्बामा बिदाइ गरेको हो । काठमाडौँको बौद्धस्थित प्रसिद्ध सेचन गुम्बाबाट बीसीसी यूकेको विशेष अनुरोधमा यूके […]

error: Content is protected !!