धादिङ नुवाकोट समाज यूकेको वार्षिक भेला तथा समर भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न

लन्डन । धादिङ नुवाकोट समाज यूकेको वार्षिक भेला तथा समर भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । समाजका अध्यक्ष धनबहादुर तामाङ (पाख्रिन)को अध्यक्षतामा १८ जुलाई २०२६ मा वार्षिक भेला तथा समर भेटघाट सम्पन्न भएको हो । प्रमुख अगैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष प्रेम गाहा मगर र समाजका अध्यक्ष तामाङले संयुक्त रूपमा दीप प्रज्वलन […]

३२औँ विश्व आदिवासी दिवसबारे नेपाल तामाङ घेदुङका भातृ संगठनका अध्यक्ष एवं प्रतिनिधिसँग छलफल

काठमाडौं । ३२औँ विश्व आदिवासी दिवस (९ अगष्ट २०२६) लाई ऐतिहासिक, भव्य तथा प्रभावकारी रूपमा सम्पन्न गर्न नेपाल तामाङ घेदुङका भातृ संगठनका अध्यक्ष एवं प्रतिनिधिहरु संग महत्वपूर्ण छलफल तथा समन्वय बैठक सम्पन्न भएको छ। साउन ४ मा भएको छलफलका क्रममा विश्व आदिवासी दिवसलाई तामाङ समुदायको पहिचान, भाषा, संस्कृति, परम्परा तथा अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने […]

फेदीखोला समाज यूकेको वार्षिक भेटघाट १ अगस्टमा

लन्डन । फेदीखोला समाज यूकेले आउँदो १ अगस्ट २०२६ वार्षिक भेटघाट कार्यक्रम आयोजना गर्ने भएको छ। फार्नबोरोस्थित सामुयल कोडी स्कुलमा हुने कार्यक्रममा नेपालबाट आएका चर्चित गायिका सपना रोका र शर्मिला गुरुङ सरुले सांगीतिक प्रस्तुति दिनेछन्। समाजले फेदीखोलावासी, चेलीबेटी तथा भान्जाभान्जीहरूलाई समयमै कार्यक्रममा सहभागी हुन र कलाकारद्वयलाई साथ दिई कार्यक्रम सफल बनाउन आग्रह गरेको छ।

Rushmoor Borough Council recognised with Gold Award for its exceptional and long-term support for the Armed Forces community

Melenie Francis – Rushmoor Borough Council communications team Rushmoor Borough Council is delighted to have been awarded the Defence Employer Recognition Scheme (ERS) Gold Award, which recognises employers demonstrating sustained support for the Armed Forces community. The council is one of only 162 employers in the country to have received the Ministry of Defence’s highest recognition for organisations that demonstrate outstanding support for the armed forces community, whether helping veterans secure jobs, […]

बेलायती नेपाली डायस्पोराका आदिकवि स्व. ईश्वर प्रसाद मानन्धर र सुप्रमा-ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार

– डा. सुमाया राई -बेलायत | २१३ औं भानु जयन्ती एवं ९५ औं ईश्वर प्रसाद मानन्धर जयन्तीको पावन अवसरमा ११ जुलाई २०२६ का दिन लण्डनस्थित ग्रीनफोर्डको ‘टेस्ट अफ पर्सिया’ सभाहलमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायत च्याप्टर एवं नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखाको संयुक्त आयोजनामा यस वर्षको ‘अनेसास सुप्रमा-ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार’ प्रा. डा. देवी प्रसाद […]

राप्ती समाज यूकेको समर भेला २५ जुलाईमा, चर्चित कलाकारहरूको प्रस्तुति रहने

लन्डन । राप्ती समाज यूके (सीआईसी) ले यही २५ जुलाई २०२६ मा समर भेला आयोजना गर्दैछ । नेपालका चर्चित कलाकारहरूको विशेष प्रस्तुतिसहित केन्टको मेडस्टोन ग्रामर स्कुल, मेडस्टोनमा भेला आयोजना गरिन लागेको हो । कार्यक्रममा गायिका बिमता घर्ती मगर, गायक चन्द्र शर्मा, गायिका सबिना बुढा, गायिका कामना ओली तथा नृत्यांगना एवं मोडल अस्मिता रानाले आफ्नो प्रस्तुति […]

मगर संघ यूके केन्ट शाखाको समर बीबीक्यू भव्य रुपमा सम्पन्न [तस्बिरहरु]

लन्डन । मगर संघ यूके केन्ट शाखाको समर बीबीक्यू २०२६ भव्य रुपमा सम्पन्न भएको छ । मेडिस्टोनको सुटन भ्यालेन्स स्कुलमा १८ जुलाईका दिन केन्टको बीबीक्यू पार्टी भव्य रुपमा सम्पन्न भएको हो । मगर संघ यूके केन्ट शाखाका अध्यक्ष रिटाएर्ड मेजर प्रेम आले मगर एमभिओको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा गायिका विमता घर्ती मगर लगायत […]

बेलायतमा गरिन् अभिनेत्री गौमाया गुरुङले विवाह [तस्बिरहरु]

लन्डन । अभिनेत्री गौमाया गुरुङले केही दिनअघि बेलायतमा विवाह गरेकी छन् । उनले प्रेमी दिवससँग विवाह गरेकी तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सोमबार पोस्ट गरेकी छन् । विवाह समारोहमा उनका आफन्त र परिवार सहभागी थिए । विवाहमा दुबैजना खुसी देखिन्छन् । गौमायाले कबड्डी श्रृंखलादेखि हालै प्रदर्शनमा आएको ‘सेप अफ मोमो’मा अभिनय गरेकी छन् ।  

यूके पठाइदिने प्रलोभन देखाई १७ लाख ठगी गर्ने महिला काठमाडौंबाट पक्राउ

लन्डन । वैदेशिक रोजगारीमा यूके पठाइदिने प्रलोभन देखाई १७ लाख रुपैयाँ ठगी गर्ने एक जना महिला पक्राउ परेकी छन् । वैदेशिक रोजगार विभागबाट जारी पक्राउ पुर्जीका आधारमा जिल्ला काठमाडौं महानगरपालिका–१७ बस्ने ३२ वर्षीया पूजा शाहीलाई काठमाडौंको माइतीघरबाट पक्राउ गरिएको हो । उनीविरुद्ध यूके पठाइदिने भन्दै एक जना पीडितबाट १७ लाख रुपैयाँ ठगी गरेको आरोप छ […]

नुवाकोटको पहिरो प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि सञ्चारमन्त्री तिमल्सिनाको पहल

काठमाडौँ । अविरल वर्षाका कारण नुवाकोटका विभिन्न क्षेत्रमा पहिरो तथा वर्षाजन्य विपद्का घटना बढ्दै गएपछि नुवाकोट-१ का प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित निकायसँग तीव्र समन्वय र पहल अघि बढाउनुभएको छ । जिल्लाको दुप्चेश्वर गाउँपालिका, सूर्यगढी गाउँपालिका, तादी गाउँपालिका, पञ्चकन्या गाउँपालिकालगायत क्षेत्रमा पहिरो […]

error: Content is protected !!