पाँचथर समाज सेवा यूकेको वार्षिक भेटघाट तथा सांगीतिक कार्यक्रम भव्य रुपमा सम्पन्न (तस्बिरहरु)

लन्डन । पाँचथर समाज सेवा यूकेको वार्षिक भेटघाट तथा सांगीतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । यही आइतबार २३ अगस्ट २०२६ मा बेलायतको फार्नबरो फुटबल क्लबमा अध्यक्ष नगेन्द्रराज नेम्वाङको अध्यक्षतामा भेटघाट कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अथिति समाजसेवी रनबहादुर तावा र समाजका अध्यक्ष नेम्बाङले दिप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा […]

नेपाल मगर सांस्कृतिक संघको २३औँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न

काठमाडौं । नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय समितिको २३औँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ । संस्थाका अध्यक्षनन्द घर्ती मगरको सभापतित्वमा र नेपाल मगर संघका अध्यक्ष तथा नेपाल मगर सांस्कृतिक संघका संरक्षक रक्षाबहादुर रैका मगरको प्रमुख आतिथ्यता आइतबार उक्त साधारणसभा सम्पन्न भएको हो । त्यसैगरी सांस्कृतिक संस्थान ‘नाचघर’का महाप्रबन्धक किरणबाबु पुन मगर, नेपाल मगर […]

एनआरएनए, नेपाल रेडक्रस र आईएफआरसीबीच मानवीय सहकार्यका लागि समझदारी, के-के विषय ?

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपाल रेडक्रस सोसाइटी (एनआरसीएस) र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी महासंघ (आईएफआरसी)बीच मानवीय सहायता, जनस्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा सहकार्य गर्ने समझदारी (एमओयू) भएको छ। तीन संस्थाबीचको सहकार्यले नेपालमा विपद् तथा अन्य मानवीय संकटका समयमा गैरआवासीय नेपाली समुदायको स्रोत, ज्ञान र सहयोगलाई परिचालन गर्ने आधार तयार गर्नेछ। एनआरएनएका तर्फबाट […]

नेप्लिज नर्सिङ एसोसिएसन यूकेले आयोजना गर्‍यो परोपकारी कार्यक्रम

अल्डरसट । नेपालमा सेरिब्रल पाल्सीबाट पीडित बालबालिकाको सहयोगार्थ एक च्यारिटी कार्यक्रम आयोजना गर्दै नेप्लिज नर्सिङ एसोसिएसन यूकेले आफ्नो १८ औं वार्षिकोत्सव मनाएको छ। आइतबार २३ अगष्ट अल्डरसटमा आयोजित कार्यक्रमको बरो अफ रसमूरका मेयर पिटर कलमले दीप प्रज्वलन गरी उद्घाटन गरे । कार्यक्रमको सुरुमा नेपाल तथा यूकेको राष्ट्रिय गान बजाउनुका साथै हालै पाकिस्तानमा गएको हिमपहिरोमा परी […]

वंशजको नागरिकता निरन्तरताका लागि कानुनी तथा नीतिगत पहल आवश्यक

पूर्ण गुरुङ लन्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) यूके शाखाले विदेशमा रहेका नेपालीहरुको ‘वंशजको नागरिकता निरन्तरता’ सम्बन्धी विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । मिचेटस्थित तमु धीं यूकेको भवनमा आइतबार आयोजित कार्यक्रममा विदेशमा रहेका नेपालीको वंशजको नागरिकता निरन्तरतासँग सम्बन्धित पछिल्ला कानुनी तथा नीतिगत समस्याबारे छलफल गरिएको हो । अन्तरक्रियामा गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष […]

गायिका गोमा गुरुङद्वारा बुवा शंखराज प्हच्युको ४९ औं दिनको पुण्यतिथिमा भोजन दान

लन्डन । अमेरिका निवासी लोक गायिका गोमा गुरुङले बुवा शंखराज प्हच्यु गुरुङको ४९ औं दिनको पुण्यतिथिमा भोजन दान गरेकी छन् । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) पेन्सलभेनियाको उपाध्यक्षसमेत रहेकी गोमा गुरुङले सोमबार काठमाडौंस्थित पवित्र समाज सेवा नेपालमा रहेका अनाथ बालबालिका, असहाय महिला र वृद्धवृद्धालाई बिहानको भोजन गराएकी हुन् । उक्त आश्रममा ६० भन्दा बढी आश्रित […]

बेलायतका यी ठाउँमा हुँदैछन् नेपाली चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शन

पूर्ण गुरुङ लन्डन । नेपालका चर्चित निर्देशक माउत्से गुरुङ निर्देशित नेपाली कथानक चलचित्र ‘पेन्सन पट्टा’ आगामी सेप्टेम्बर महिनामा बेलायतका विभिन्न सहरहरूमा प्रदर्शन हुने भएको छ । उक्त चलचित्रका निर्माता मीन गुरुङले आइतबार मिचेटस्थित तमु धीं यूकेको भवनमा पत्रकार सम्मेलन आयोजना गर्दै चलचित्र प्रदर्शनको मिति, स्थान तथा समयबारे औपचारिक जानकारी दिएका हुन् । भूतपूर्व गोर्खाजहरु सेनाबाट […]

चर्चित कलाकारको साथमा बेलायतमा रेडिङ सांगीतिक साँझ-२०८३ सम्पन्न

लन्डन । चर्चित कलाकारको साथमा बेलायतमा रेडिङ सांगीतिक साँझ-२०८३ सम्पन्न भएको छ ।२२ अगस्ट शनिबार साउथ रेडिङ कम्युनिटी हलमा रेडिङ सांगीतिक साँझ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको कार्यक्रम संयोजक महेन्द्र आलेले जानकारी दिएका छन् । कार्यक्रममा वरिष्ठ लोकगायक प्रेमराजा महत,’कौरा किङ’ दुर्गा गुरुङ र भ्वाइस अफ नेपाल सिजन ७ की विजेता निता थापा मगरले जोडदार […]

A Nepali Voice in British Care Work — Writing This Life From the Inside

By Bimal Devkota I was born in Pokhara, in a city that sits beneath the Himalayas and teaches you, without meaning to, that some things are larger than yourself. I arrived in England in February 2022, twenty-four years old, with five hundred pounds and an address written on a piece of paper. I am now […]

१७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संस्थाको सहभागिता

पूर्ण गुरुङ लण्डन । बेलायतको नेपाली समुदायमा लोकप्रिय नेपाली मेलाको १७औँ संस्करणको तयारी पूरा भएको आयोजक तमु धिं युकेले जनाएको छ। आगामी ३० अगस्ट आइतबार लन्डनको केम्पटन पार्क रेसकोर्समा आयोजना हुने मेलाको तयारीबारे जानकारी दिन तमु धिं युकेले गत आइतबार मिचेटस्थित आफ्नै भवनमा पत्रकार सम्मेलन गरेको हो। नेपाली दूतावास लन्डनको सहकार्यमा आयोजना हुने मेलामा बेलायतमा […]

लण्डनमा तेस्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब जात्रा’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा बेलायतका पूर्वसांसद, कूटनीतिज्ञ, साहित्यकार, पत्रकार तथा नेपाली समुदायका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा ब्रिटेनको  लेबर पार्टीका नेता एवम् पूर्वसांसद वीरेन्द्र शर्माले बेलायतको मुख्य शक्ति नै यसको विविधता भएको बताए । बेलायती संसदको अल-पार्टी पार्लियामेंटरी ग्रुप अन नेपालका […]

error: Content is protected !!