सम्पादकीय

स्वार्थको संघर्ष

चिकित्सा शिक्षा विधेयक संसदबाट पास भएपछि सत्तापक्ष र प्रतिपक्षबीचमा अहिले आरोप प्रत्यारोप सुरु भएको छ । सदनमा विरोध गर्दागर्दै बहुमतका आधारमा विधेयक पास भएपछि प्रतिपक्षी दलका भातृ संगठनहरु अहिले सडक संघर्षमा ओर्लिएका छन् । सरकार

हराए वा हराइए डोरबहादुर ?

हुन त कतिपय व्यक्तिको जन्म र मृत्युको कुनै अर्थ हुँदैन । जसको अर्थ हुन्छ, उसले समाजमा केही न केही योगदान दिएको होस् । कोही व्यक्तिको खोजी त्यसबेला हुन्छ, जुनबेला यहाँ हुँदैन । त्यस्तै व्यक्तिमध्येका एक

भ्रष्टाचार रोकौं

नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी जहाजमा चार अर्ब अनियमितता भएको लेखा समितिले ठहर गरिसकेको छ । त्यसमा बहालवाला पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित दुई पूर्वमन्त्रीहरु जयनारायण देव र जीवनकुमार शाही र सचिवहरुको संलग्नता देखिएको छ ।

विकासे भोग

नेपालले राजनीतिक परिवर्तनको महशुस अझै पनि गर्न सकेको छैन । राजनीतिक परिवर्तनसँगै जनताले आशा गरेको विकासको गतिविगतको भन्दा कुनै फरक छैन । धिमा गतिमै छ । अझै भनौ ढिलासुस्तीले निरन्तरता पाइरहेको छ । यो गतिले

कांग्रेस सुधार्ने मौका

२०७२ सालमा १३औं महाधिवेसनपछि पहिलोपटक भएको नेपाली कांग्रेस महासमिति बैठक अहिले काठमाडौंमा जारी छ । यो महासमिति बैठक कांग्रेसभित्रै पनि व्यापक माग भएपछि नेतृत्व आयोजना गर्न बाध्य बनेको हो । महासमिति बैठकमा अहिलेसम्म भएका उपलव्धी,

मानवअधिकारको रक्षा गर

मानिसले न्यायपूर्ण जीवन जिउन पाउनुपर्छ । स्वतन्त्र रुपमा आफ्नो अधिकार उपभोग गर्न पाउनुपर्छ । मौलिक हकको उपभोग गर्न पाउनुपर्छ । सबै किसिमका मानिसको नैसर्गिक अधिकारको सही ढंगले उपभोग गर्न पाउनुपर्छ । तर, नेपालमा भएको लामो

बढ्दो घुमफिर संस्कृति

पहिला पहिला पर्यटक भनेपछि विदेशबाट आएकालाई मात्र ठानिन्थ्यो । अझ खैरो कपाल भएका गोराहरु मात्र पर्यटक हुन् भन्ने आम बुझाई थियो । तर, अहिले त्यो परिभाषा बदलिएको छ । त्यो बुझाई फेरिएको छ । अहिले

द्वन्द्वपीडितलाई न्याय देउ

विस्तृत शान्ति सम्झौता भएको पनि १२ वर्ष बितिसकेको छ । यो अवधिमा धेरै राजनीतिक परिवर्तन पनि भइसकेका छन् । राजनीतिक रुपमा धेरै प्रधानमन्त्री परिवर्तन भइसकेका छन् । द्वन्द्वरत पक्षका नेतृत्वकर्ता पुष्पकमल दाहाल प्रचण्ड तीन पटक

उछितो राजनीतिले बर्वादी

नेपाली प्रवृत्ति नै छ, सकेको विरोध गर्ने । सकुञ्जेल खोइरो खन्ने । नसकेपछि आत्मसमर्पण गर्ने । नेपाली राजनीतिको हरेक यस्तै प्रवृत्तिले गर्दा राम्रो गर्नेहरु पनि उत्तम गर्न सकिरहेका छैन । नराम्रो गर्नेहरुको त कुरै गर्न

अलबिदा पद्मरत्न

अधिकारवादी वामपन्थी नेता पद्मरत्न तुलाधरको निधनले सिंगो मुलुकले एक कुशल अभिभावक गुमाएको छ । सबै किसिमका उत्पीडन, उपेक्षा र गरिबीको अन्त्यका लागि सशक्त आवाज बुलन्द गर्दै आएका तुलाधरको निधनले देशका लागि अपुरणीय क्षति समेत भएको

संकटमा संघीयता

लामो समयको आन्दोलनको एउटा माग थियो– संघीयता । देशले संघीय व्यवस्थालाई स्वीकार पनि ग¥यो । तर, संघीयता कार्यान्वयन लामो समय हुन पाएको छैन, कार्यान्वयनमा प्रश्न उठिसकेको छ । संघीय व्यवस्था अनुसार सात वटा प्रदेश बनाएपनि

सबैमा शुभकामना

नेपालमा सबैतिर दशैंको चटारो छ । विदेशमा बस्ने नेपालीहरुका लागि पनि कतिपयलाई दशैं लागेकै छ । दशैं भन्नासाथ सबैबीच एकापसमा भेटघाट गर्ने र सुखदुख साट्दै आशिर्वाद लिएर मनाउने चाड भनेर बुझ्ने गर्दछौं । दशैंमा लामो

error: Content is protected !!