
म्याग्दी गाउँले समाजको १२औं वार्षिक भेटघाट
लालबहादुर पुन लन्डन । गत २८ जुलाई शनिबार ३ गाबिस अर्मन, बरंजा र भकिम्ली (सुर्केमेला रथामडाँडा) म्याग्दी गाउँले समाज युकेले १२औं वार्षिक भेटघाट कार्यक्रम सम्पन गरेको छ । श्यान्दुर्सटस्थित काउन्सिल अफिस, श्यान्दुरुस्त मेमोरिअल पार्क बक्र्साईर









