बौद्धिकतादेखि अदालतको कठघरासम्म डा. इन्द्रजित राई [विचार]

कुरा २०५८ सालको हो । माओवादीविरुद्ध नेपाली सेना परिचालन भएको थियो । धेरै मानिसहरू अब माओवादीहरू सखाप हुन्छन् भन्ने ठान्थे । कान्तिपुरको हाम्रो न्यूजरुमका कतिपय सिनियरहरू पनि त्यही धारणा राख्थे । उनीहरूलाई माओवादी विद्रोह छिट्टै अन्त्य हुन्छ भन्ने विश्वास थियो । त्यतिबेला म बीट रिपोर्टरका रूपमा केही अवकाशप्राप्त सैनिक अधिकारीहरूसँग कुरा गरिरहेको थिएँ । साथै, […]

नेपालमा राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौँ । राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन) गर्न लागिएकाले दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ । विभागले बुधबार जारी गरेको सूचनाअनुसार हाल सञ्चालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गरिने भएकाले यही असार २५ र २६ गते (तदनुसार जुलाई ९ र १०, २०२६) राहदानीसम्बन्धी सेवा बन्द रहनेछ । यसअघि विभागले […]

बाग्लुङ्गे समाज यूकेको वार्षिक भेटघाट कार्यक्रम २०२६ भव्य रूपमा सम्पन्न

गुमान सिंह थापा बेलायत। हरेक वर्ष आयोजना गरिने बाग्लुङ्गे समाज यूकेको बहुप्रतीक्षित वार्षिक भेटघाट कार्यक्रम २०२६ गत ४ जुलाई शनिबारका दिन भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। उपाध्यक्ष तथा इभेन्ट कोर्डिनेटर गुमान सिंह थापाको अगुवाइमा उहाँको टोलीले बिहान ११ बजेदेखि नै हल व्यवस्थापन, सजावट र सम्पूर्ण बन्दोबस्ती पूरा गरेपछि १२ बजे प्रवेशद्वार खुला गरिएको […]

पत्रकार महासंघ यूकेले स्थापना दिवसको तयारी पुरा

लण्डन, ८ जुलाई । नेपाल पत्रकार महासंघ यूके शाखाको कार्यसमिति बैठकले आगामी १० जुलाई २०२६ मा आयोजना हुने शाखाको १५औँ वार्षिक उत्सव तथा स्थापना दिवस सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारीलाई अन्तिम रूप दिने निर्णय गरेको छ। बैठकले शाखाले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘वर्ष पत्रकारिता सम्मान–२०२६’ बेलायतमा नेपाली पत्रकारिताको प्रारम्भिक चरणदेखि सक्रिय रहँदै उल्लेखनीय […]

यी हुन् तमु धीं यूकेको आगामी ८ मुख्य कार्यक्रम [सूचीसहित]

लन्डन । तमु धीं यूकेले सन् २०२६ मा आयोजना गर्ने विभिन्न सामाजिक, सांस्कृतिक तथा सामुदायिक कार्यक्रमहरूको तालिका सार्वजनिक गरेको छ। तमु धीं यूकेले आफ्नो क्यालेन्डरअनुसार पहिलो कार्यक्रम यही जुलाई १८ मा ‘रेस फर लाइफ’ मा माग लिने छ । बिहान १० बजे गिलफोर्डस्थित स्टोकपार्कमा उक्त दौड आयोजना हुनेछ। त्यसैगरी १७औँ नेपाली मेला–२०२६ सम्बन्धी पत्रकार सम्मेलन […]

तामाङ समाज यूकेको ‘फस्ट तामाङ फेस्टिभल लन्डन २०२६’का लागि अहिलेसम्म क-कसले गरे सहयोग ? [सूची]

लन्डन । तामाङ समाज यूकेले आउँदो १ अगस्टमा आयोजना गर्ने ‘फस्ट तामाङ फेस्टिभल लन्डन २०२६’का लागि चन्दा संकलन भइरहेको छ । तामाङ समाज यूकेका अनुसार कार्यक्रम सफल पार्न समाजसेवीहरुले ५० पाउन्डदेखि १ हजार पाउन्डसम्म फेस्टिभललाई दान गरेका छन् । हालसम्म प्राप्त चन्दाअनुसार सुनिता तामाङबाट १ हजार पाउन्ड,साइँली तामाङबाट ६ सय, तामाङ समाज यूकेका पूर्वअध्यक्ष एवं […]

नेपाली जनसम्पर्क समिति बेलायतका पूर्वसंयोजक विज्ञान प्रसाईं कांग्रेसको नीति प्रतिष्ठान सदस्य मनोनीत

लन्डन । नेपाली जनसम्पर्क समिति बेलायतका पूर्वसंयोजक विज्ञान प्रसाईं नेपाली कांग्रेसको नीति प्रतिष्ठान सदस्य मनोनीत भएका छन् । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक तथा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले मंगलबार पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा ३६ (१) (ग) बमोजिम प्रसाईंसहित विभिन्न क्षेत्रका ८ विज्ञलाई मनोनित गरेका हुन् । संयोजक शर्माले […]

इलाम समाज बेलायतको वार्षिक भेटघाट कार्यक्रम २५ जुलाईमा हुँदै

प्रमिला लाबुंग राई – लन्डन। इलाम समाज बेलायतले आफ्नो वार्षिक भेटघाट कार्यक्रम आगामी २५ जुलाई २०२६, शनिबार आयोजना गर्ने भएको छ। कार्यक्रम एल्डरशटस्थित एम्पायर हल मा दिउँसो १ बजेदेखि सुरु हुने सस्था का अध्यक्ष धन बहादुर राईले जानकारी दिनु भयो | बेलायतमा रहेका इलामेलीहरूबीच आपसी भेटघाट, सद्भाव तथा भावनात्मक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रम […]

तमु समाज यूकेद्वारा प्रौढ शिक्षाका ज्येष्ठ आमा–बुबाहरूलाई थर्मस वितरण

लन्डन । तमु समाज यूकेले प्रौढ शिक्षा कार्यक्रममा सहभागी ज्येष्ठ आमा–बुबाहरूलाई समाजको लोगो अंकित पानी पिउने थर्मस वितरण गरेको छ । बार्हम पार्कस्थित नेपाली सामुदायिक भवनमा प्रत्येक बिहीबार सञ्चालन हुने प्रौढ शिक्षामा सहभागी आमाबुबाहरुलाई गत आइतबार, ५ जुलाई २०२६ मा आयोजित विशेष कार्यक्रममा समाजकी अध्यक्ष बिन्दुकुमारी गुरुङ घले, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ तथा आमा समूहकी […]

घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा शोभा गुरुङ चयन

काठमाडौँ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा शोभा गुरुङ चयन हुनुभएको छ । यसअघिको कार्यसमितिमा उपाध्यक्ष रहनुभएकी गुरुङले केन्द्रीय महिला उद्यमी समितिको अध्यक्ष तथा महासङ्घको विभिन्न जिम्मेवारी सम्हाल्नुभएको थियो । महासङ्घको ललितपुरमा सम्पन्न २६औँ राष्ट्रिय महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा डम्बरप्रसाद रेग्मी तथा उपाध्यक्षहरुमा पूर्णबहादुर भण्डारी, सत्यनारायण अग्रवाल, यादवकुमार अधिकारी, हरिहर थापा, जानकी प्रधान, मोहन […]

गण्डकी प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा प्रा डा कुसुमकुमार न्यौपाने, उपकुलपतिमा शङ्कर विरही गुरुङ

बालकाशी गुरुङ र कृष्णकुमार गुरुङ प्राज्ञसभा सदस्यमा नियुक्त शंकर बिरही गुरूङ, कृष्णकुमार गुरूङ र बालकाशी गुरूङ कास्की । गण्डकी प्रदेश सरकारले गण्डकी प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा प्रा डा कुसुमकुमार न्यौपानेलाई नियुक्त गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्वतको पैयुँ गाउँपालिका स्थायी घर भएका प्रा डा न्यौपानेलाई मंगलबार चार वर्षका लागि कुलपतिमा नियुक्त गरेका हुन् । […]

error: Content is protected !!