सात बुँदे निष्कर्ष निकाल्दै सकियो एनआरएनएको दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पीएनओज् सम्मेलन
काठमाडौं १६ मार्च २०२५ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पीएनओज् सम्मेलन सात बुँदे निष्कर्ष निकाल्दै सम्पन्न भएको छ । थाइल्याण्डको राजधानी बैंककमा “Empowering the Youth, Shaping the PNO’s Future” भन्ने मूल






