गैरआवासीय नेपालीलाई संविधानले दिएको अधिकार छिट्टै कार्यान्वयन हुन्छ : प्रधानमन्त्री ओली
काठमाडौं २१ जनवरी २०२५ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको जारी अधिवेशनबाटै गैरआवासीय नेपालीलाई संविधानले दिएको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्रयोगका लागि मार्गप्रशस्त गर्ने प्रतिबद्धता पुनः दोहोर्याएका छन् । गैरआवासीय नेपाली संघका अध्यक्ष





