साहित्य

लिम्बुवान नागरिक समाज युकेद्वारा काङ्सोरे पुरस्कार यसपटक स्व.ईमानसिं चेम्जोङलाई समर्पण

विजयपुर ९ जुलाई २०२५ । तीन वर्षको अन्तरालमा प्रदान गरिने काङ्सोरे पुरस्कार यस वर्ष स्वर्गीय ईमानसिं चेम्जोङलाई मरणोपरान्त प्रदान गरिएको छ। लिम्बुवान नागरिक समाज युकेको आयोजनामा धरान–१५ स्थित चुम्लुङ हिममा शनिबार ६ जुलाईमा आयोजित समारोहमा

पुस्तक समीक्षा : कवितासंग्रह ‘ल्यान्डस्केपमा झुन्डिएको मौनता’ पढिसकेपछि

दोस्रो कृतिको रुपमा कवि खुपेन सुनुवारको कवितासंग्रह ‘ल्यान्डस्केपमा झुन्डिएको मौनता’ बेलायतमा कमसेकम तीन दशकभन्दा अघिदेखि अनवरत रुपमा कलम चलाइरहनुहुने कर्मठ साहित्यकारहरुको उपस्थितिमा लण्डनमा जुन ७ तारिख शनिबार विमोचन भए लगत्तै पाठकहरुमाझ आइसकेको अवस्था हो ।

पुस्तक समीक्षा : आजका स्वरहरू कवितासंग्रह

पुस्कर भट्ट वर्तमान नेपालको एकनम्बर प्रदेशअन्तर्गत पर्ने पाँचथर जिल्लाको साविक सुभाङ गाउँ विकास समिति वडानम्बर चारमा सुरेन उप्रेतीको जन्म भएको हो । माता नयनकला निर्मला र पिता प्रेमप्रसाद उप्रेतीका नौजना सन्तानमध्येका आठौ सन्तानका रूपमा श्री

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज यूकेद्वारा सुप्रमा–ईप्रमा पुरस्कार-२०२५ का लागि पुस्तक आह्वान

लन्डन २ जुलाई २०२५ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) यूकेले प्रदान गर्दै आएको प्रतिष्ठित सुप्रमा–ईप्रमा पुरस्कार २०२५ का लागि पुस्तक आह्वान गरिएको छ । नेपाली भाषामा लेखिएको उत्कृष्ट कृति चयन गरी प्रदान गरिने यो

हङकङमा राजकुमार राईकृत उपन्यास किवाहाङको भब्य विमर्श

  पाकिस्तानी कलब हङकङमा राजकुमार राईकृत उपन्यास किवाहाङको विमर्श भब्य विमर्श भएको छ। कार्यक्रममा प्रमुख अथिति डा. पुरण राईले उपन्यास समाजशास्त्रीय, राजनीति र संस्कृति पक्षको दृष्टिकोणवाट अत्यन्त महत्वपूर्ण रहेको देखाउन खोजीएको वताएका छन् । विशिष्ट

तिमीहरू अझै सानै छौं [कविता]

समयको घनले पिटीपिटी आकार बदलेको जिन्दगीको दस्तावेज हौ तिमीहरू | म चाहन्छु तिमीहरूको यात्रा फरक होस् सफल होस् दाम्पत्य जीवन सुखमय होस् | युग बद्लिएको छ जमाना बद्लिएको छ बद्लिएको यो जमानाको तिमीहरू वर्तमान हौ

लिम्बुवान नागरिक समाज यूकेले ‘काङ्सोरे पुरस्कार’ स्व. इमानसिंह चेम्जोङलाई दिने

लन्डन २८ जून २०२५ । लिम्बुवान स्वायत्तताको पक्षमा सामाजिक ढङ्गले साढे एक दशकदेखि क्रियाशील लिम्बुवान नागरिक समाज यूकेले इतिहासकार, साहित्यकार, भाषाविद् स्व. इमानसिंह चेम्जोङलाई काङ्सोरे पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। सन् २००९ मा बेलायतमा

अनेसासको स्वागत तथा परिचायत्मक कार्यक्रम सम्पन्न

  आइतवार २२ जुन २०२५ वेल्जियम। अन्तराष्ट्रिय साहित्य समाज (अनेसास) को स्वागत तथा परिचायत्मक कार्यक्रम वेल्जियमको आनट्रप शहरमा सम्पन्न भएको छ। स्वागत तथा परिचायत्मक कार्यक्रम अनेसास केन्द्रको भएतापनि उक्त कार्यक्रम आयोजना गर्ने जिम्मेवारी अनेसास वेल्जियम

बेलायतमा विश्व नेपाली साहित्य महासंघको मिडल्याण्ड शाखा गठन

लन्डन २२ जून २०२५ । साहित्यकार भरतकुमार श्रेष्ठ ‘विवश’को अध्यक्षतामा विश्व नेपाली साहित्य महासंघको मिडल्याण्ड शाखा गठन गरिएको छ । नेपाली भाषा, साहित्य र संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यसहित २१ जून २०२५ मा श्रेष्ठको नेतृत्वमा १५

अन्तराष्ट्रिय नेपाली साहित्य समाजको छैटौं सम्मेलन वेल्जियममा हुने

चिम्खोले काईला – बेलायत । सनिवार २१ जुन २०२५ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास} को छैटौं सम्मेलन वेल्जियममा हुने भएको छ। अनेसास वेल्जियम च्याप्टरले सम्मेलनको लागि आयोजकको जिम्मेवारी पाएको छ। अनेसासको कार्यतालिका अनुसार आइतवार

‘सुगौली सन्धि र नेपालमा नागरिकताः ब्रिटिस गोर्खा वंशजको नागरिकता निरन्तरता’ पुस्तक विमोचन

पाटन २१ जून २०२५ । वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञावालीद्वारा लिखित सुगौली सन्धि र नेपालमा नागरिकताः ब्रिटिसगोर्खा वंशजको नागरिकता निरन्तरता पुस्तक विमोचन गरिएको छ । ब्रिटिस गोर्खा नागरिक निरन्तरता अभियान समितिद्वारा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा

भुटानी नेपाली साहित्यकारहरुको त्रिदिवसीय विश्व सम्मेलन नेदरल्याण्ड हेगमा सम्पन्न, ६ लाखको पुरस्कार घोषणा

हेग १८ जून २०२५ । भुटानी नेपाली साहित्यकारहरुको अन्तर्राष्ट्रिय संगठन ग्लोबल भुटनीज लिटरेचर अर्गनाईजेशन (जिविएलओ)को बृहत अन्तर्राष्ट्रिय साहित्यिक अनुष्ठान ६, निदरल्याण्डको हेगमा गत १३ देखि १५ जुन २०२५ का दिन भब्यतापूर्वक सम्पन्न भयो । पहिलो

error: Content is protected !!