
बेलायतमा ऐतिहासिक नाटक ‘भिमसेन थापा’ मञ्चन
लन्डन ६ मे २०२५ । युगकवि सिद्धिचरण श्रेष्ठको खण्डकाव्यमा आधारित ऐतिहासिक नाटक बेलायतमा ‘भिमसेन थापा’ मञ्चन गरिएको छ । नेपाली साहित्य विकास परिषद् यूकेको आयोजनामा साउथ ह्यारोस्थित ह्यारो बरो फुटबल क्लबको हलमा गत २७ अप्रिल







