साहित्य

खगिन्द्राको ‘खुशीको गाउँ’मा भूटानी शरणार्थीका प्रेम र संघर्ष

काठमाडौं, असार १ गते । भूटानी शरणार्थीको जीवन संघर्षमा आधारित उपन्यास ‘खुशीको गाउँ’ विमोचन गरिएको छ। विश्व भूटानी साहित्यिक संगठनले नेदरल्यान्डमा आयोजना गरेको कार्यक्रममा साहित्यकार खगिन्द्रा खुशीको उपन्यास ‘खुशीको गाउँ’ विमोचन गरिएको हो। सन् १९९०

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको आयोजना १६औं अभिव्यक्ति शृङ्खला कार्यक्रम सम्पन्न

लन्डन ९ जून २०२५ । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको आयोजना १६औं अभिव्यक्ति शृङ्खला कार्यक्रम सम्पन्न भएको छ । शनिबार ७ जुन २०२५ मा आसफोर्डस्थित साइमन चर्चहलमा भएको कार्यक्रममा कवि तथा समालोचक देवेन्द्र खेरेसलाई मञ्च प्रदान

बेलायतवासी साहित्यकार हितानको ‘लाहुरेको रेलिमाई’लाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान

काठमाडौँ ६ जून २०२५ । गैरआवासीय नेपाली सङ्घले विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’लाई २०७९[divide] सालको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरेको छ । काठमाडौंमा शुक्रबार ६ जून २०२५ मा एक समारोहबीच प्रसिद्ध साहित्यकार तथा नेपाल प्रज्ञा

नेपाल पुगेपछि पत्रकार आश गुरुङले लेखे – बाइबाइ बेलायत ! सबैमा धन्यवाद ।

बेलायत, एउटा विश्वले चिनेको देश । त्यही देशमा डेढ महिनाको बसाइपछि म मेरो मातृभूमि नेपाल फर्किएको छु । अप्रिल ११ (चैत २९) काठमाडौंबाट नेपालको भुइँ छोड्दा अनेकन कुराहरु मनमा खेलिरहे । बेलायत रहँदा मनमा खेलिरहेका

काठमाडौंमा ‘दशौं वातावरण साहित्य गोष्ठी’ सम्पन्न, हितानका कवितासंग्रह विमोचन

काठमाडौँ ३१ मे २०२५ । काठमाडौँको प्रज्ञा प्रतिष्ठान भवनमा शनिबार ‘दशौं वातावरण साहित्य गोष्ठी’ भव्य रूपमा सम्पन्न भएको छ। नेपाली पर्या साहित्य प्रतिष्ठानको आयोजनामा तथा साहित्य पोष्टको सह–आयोजनामा शनिबार उक्त गोष्ठी सम्पन्न भएको हो ।

काउन्सिलद्वारा प्रकाशित ‘नेपाली मिडियाको इतिहास: छापादेखि डिजिटलसम्म’ पुस्तक सार्वजनिक

काठमाडौं । प्रेस काउन्सिल नेपालले नेपाली मिडियाको विगतदेखि वर्तमानसम्मका सवै आयामहरुका विषयहरु समेटेर ‘ नेपाली मिडियाको इतिहास : छापादेखि डिजिटलसम्म’ पुस्तक सार्वजनिक गरेको छ । काउन्सिलद्वारा शुक्रबार राजधानीमा आयोजित सम्पादक संवाद कार्यक्रममा शिक्षा, विज्ञान तथा

हङकङमा राजकुमार राईको उपन्यास ‘किवाहाङलाई’ पुरस्कार

हङकङ ३० मे २०२५ । राजकुमार राईकृत उपन्यास ‘किवाहाङलाई’पुरस्कार प्रदान गरिएको छ । हङकङ साझा साहित्यिक श्रृंखलाको १३ औं वार्षिकोत्सवको अवसरमा गत २५ मे २०२५ मा जोर्डनस्थित ब्लु ओसन रेष्टुरेन्टमा आयोजित कार्यक्रममा किवाहाङलाई ‘स्रष्टा र

बेलायतमा अन्जु न्यौपानेको ‘सेतो एप्रोन’ उपन्यासको विमोचन

लन्डन २९ मे २०२५ । लेखक अन्जु न्यौपानेको नयाँ उपन्यास ‘सेतो एप्रोन’ बेलायतमा विमोचन गरिएको छ । युकेको प्रतिष्ठित खेल २३ औं गोर्खा कपको अवसरमा मनोक्रान्ति टीम यूकेले २५ मे २०२५ मा आयोजना गरेको ‘मिर्मिरे

बेलायत निवासी स्रष्टा विजय हितान ‘पर्यासाहित्य दूत’का रुपमा सम्मानित

लन्डन २५ मे २०२५ । बेलायत निवासी स्रष्टा विजय हितान ‘पर्यासाहित्य दूत’का रुपमा सम्मानित भएका छन् । काठमाडौंमा शनिबार आयोजित ज्योति साहित्य प्रतिष्ठानको २१८औं शृङ्खलामा साहित्यकार हितान सम्मानित भएका हुन् । उनलाई प्रमुख अतिथि प्राडा

पहिचान पुरस्कारका लागि कृति आह्वान [विज्ञप्तिसहित]

लन्डन २० मे २०२५ । पहिचान पुरस्कार कोषले ‘पहिचान पुरस्कार’का लागि कृति दर्ता आह्वान गरेको छ । कोषका अध्यक्ष नरेश काङमाङ राईले सोमबार सूचना जारी गर्दै दर्ता आह्वान गरेका हुन् । ‘२०८१ वैशाखदेखि चैतसम्म प्रकाशित

अनेसास यूकेको आयोजनामा ‘पारिजात’को ९२औं जन्मजयन्ती मनाइयो

लन्डन १९ मे २०२५ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) यूके शाखाको आयोजनामा विष्णुकुमारी वाइबा ‘पारिजात’को ९२औं जन्मजयन्ती मनाइएको छ । शनिबार १७ मे २०२५ मा भर्चुअल माध्यमबाट एपेक नेपालका अध्यक्ष विश्वविमोहन श्रेष्ठको प्रमुख आतिथ्यता,

जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित

काठमाडौँ १२ मे २०२५ । शनिबार बिहान कालिकास्थानस्थित आरशालामा नमस्कारको सट्टा आपसमा अभिवादन चलिरहेको थियो, ‘कस्तो छ तिमीलाई, यो मन सोधिरहन्छ’ भन्दै । ‘तिमीलाई’को सट्टा कोही ‘हजुरलाई’, कोही ‘तँलाई’, कोही ‘मलाई’, कोही ‘उनलाई’ सम्बोधन गरिरहेका

error: Content is protected !!